मुख्य समाचार Archive

बाँकेका वडा अध्यक्ष बर्माले दिए एसइई परीक्षा

 बाँकेको जानकी गाउँपालिका वडा नम्बर ५ बेलहरीका वडाध्यक्ष रमेश बर्मा माध्यामिक शिक्षा परीक्षा एसइईमा सहभागी भएका छन् । खजुरा गाउँपालिकाको आदर्श मावि परीक्षा केन्द्रबाट जानकी गाउँपालिका वडा नम्बर ५ बेलहरीका वडा अध्यक्ष  बर्मा र खजुरा गाउँपालिका

बिप्लवका जनसरकार प्रमुख शाही गिरफ्तार …

नेत्र विक्रम चन्द विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी बांकेका जिल्ला जनसरकार प्रमुख कूष्ण शाहीलाई आज प्रहरीले घरमै वसीराखेको अवस्थामा गिरफ्तार गरेको छ   । जनसरकार प्रमुख समेत रहेका  शाहलाई घरमै बसिरहेको अबस्थामा प्रहरीले गरिफ्तार गरेको हो

सरकारको प्रतिबन्ध विरुद्ध विप्लवको कडा जवाफ

पार्टीमाथि प्रतिबन्ध लगाएर नेता कार्यकर्ताहरु गिरफ्तार गर्न थालेपछि त्यसका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कडा प्रतिक्रिया दिएका छन् । सोमबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै सरकारले देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको बताएका

आशंकाको कालो बादल र सचेत नागरिकको कर्तव्य

केही दिन पहिले मैले सामाजिक संजाल फेसबूकमा यस्तो लेखेको थिए । सायद धेरैले पढ्नुभए पनि अपेक्षित लाइक र कमेन्ट आएनन । सायद धेरैजसोलाई Rule by law को कल्पना र अड्कलले पनि अड्किनु भयोहोला जस्तो लाग्यो ।

नेपालगञ्ज पुगेर कर्णाली प्रदेशका मुख्यमन्त्रीले यस्तो भने

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बाँके र बर्दियाका जनताको रहनसहन र सांस्कृति कर्णालीका जनतासंग मिल्दोजुल्दो भएको बताएकाा छन ।  आज नेपालगन्ज नेकपाका अगुवा कार्यकर्तासंगको भेटघाट कार्यक्रममा  मुख्यमन्त्री शाहीले बाँके र बर्दियासित अन्यौन्याश्रित सम्बन्ध रहेको भन्दै

 नेकपाका युवा नेता द्भय आचार्यले गरे मल्लको दिर्घायुको कामना

नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता द्भय रामदिप आचार्य र निरज आचार्यले  मृगौला रोगबाट पिडित जाजरकोटका युवा नेता केबी मल्ललाई स्वास्थ्यमा दिर्घायुको कामना गरेका छन ।  द्भय आचार्य राजधानीको ललितपुर धापाखेल स्थिति सुमरू अस्पतालमा पुगि स्वास्थ्य

पुर्व सहकर्मी बेडमा छटपटाईरहेको भन्दै पचालझरन गाँउपालिका अध्यक्ष सेजुवालले लेखे मार्मिक स्टाटस

कालीकोट पचालझरन गाँउपालिका अध्यक्ष खडकराज सेजुवालले मृगौला रोगबाट पिडित जाजरकोटका युवा नेता केबी मल्ललाई भावुक संबोधन सहित सहयोगको घोषण गरेका छन । गाँउपालीका अध्यक्ष सेजुवालले पुर्व जनयुद्धकालिन यौद्भा मृगौला फेल भयर बेडमा छटपटाईरहेको खबरले मर्माहत भएको

विप्लवका विश्वासपात्र एवं नेकपाका प्रभावशाली नेता ओली पक्राउ

 नेत्रविक्रम चन्द ‘विप्लवका बिश्वासपात्र एवं नेकपाका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन पक्राउ परेका छन् ।  मध्य केन्द्रीय कमाण्ड इन्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका हुन् । उनलाई प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले

अन्नको रासमा पुगेर भोकको गीत गाउनेहरु

को ठूलो भन्ने विषयलाई लिएर मानव अंगबीच हानाथाप चल्यो । आँखा बम्कियो– ‘मेरो दृष्टि विना सृष्टि नै निस्सार छ । संसारका सवै सौन्दर्य मभित्र निहित छन् । म नभए मान्छेले छामेर बाँच्नुको विकल्प थिएन् ।’ नाकलाई

युवा नेता मल्लको उपचारका लागि कुशे गाउँपालिकाले गर्यो यस्तो घोषणा

दुबै मृगौला फेल भएर राजधानीको ललितपुर धापाखेल स्थीत सुमेरु किडनी अस्पतालको आइसियुमा भर्ना गरिएका विद्यार्थी नेता कालीबहादुर मल्लको सहयोगका लागि जाजरकोटको कुशे गाउँपालिकाले तत्कालको लागि ५ लाख सहयोग गर्ने घोषणा गरेको छ । जाजरकोटको कुशे गाउँपालिकाले