मुख्य समाचार Archive

बागेश्वरीमा देखिएको त्यो कोलाहल हेर्नुस [भिडियाेसहित]
नेपालगञ्ज उप- महानगरपालिका र गुठि संस्थानले बागेश्वरीका साना टहरामा राखिएका पसल हटाउने भएपछि ब्यवसायीहरु आक्रोशित भएका छन । आफनो रोजीरोटी खोसेको भन्दै पिडितहरु आक्रेशित भएका हुन । उनिहरुले मन्दिर सेरोफेरोमा राखेका पसलहरु बिना बिकल्प हटाउन खोजेको

बिकल्प नदिई हटाउन खोजेकै भन्दै बागेश्वरी मन्दिर वरिपरीका ब्यवसायीहरुको दुखेशो
नेपालगञ्ज उप-महानगरपालिका र गुठि संस्थानले बागेश्वरीका साना टहरामा राखिएका पसल हटाउने भएपछि ब्यवसायीहरु मर्कामा परेका छन । उनिहरुले मन्दिर सेरोफेरोमा राखेका पसलहरु बिना बिकल्प हटाउन खोजेको भन्दै गुठि संस्थान प्रति आक्रोश समेत पोखेका छन । उनिहरुले

सरकारी रबैयाका बिरूद्भ हतियार उठाउने वैद्यको चेतावनी
नेकपा (क्रान्तिकारी)का महासचिव मोहन वैद्य ‘किरण’ले आवश्यक परे फेरि हतियार उठाउने चेतावनि दिएका छन् । पार्टी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले सरकारी रबैया यस्तै रहे हतियार उठाउने उद्घोष गरेका
अवकाशलगत्तै कर्मचारीलाई एनजीओमा जान रोक
काठमाडौँ / उच्च तहका सरकारी कर्मचारीहरु सेवाबाट अवकाश लिनेबित्तिकै एनजिओ, आइएनजिओ तथा कन्सल्टेन्सीमा जागिरी जाने प्रवृत्ति रोक्न सरकारले प्रशासन कानुन बनाएको छ । सरकारले तयार गरेको संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा हाल दफाबारे छलफलका

अङ्गीकृत नागरिकता दिने व्यवस्था बन्द गरौं : स्वास्थ्यमन्त्री यादव
उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अङ्गीकृत नागरिकता दिने प्रावधान बन्द हुनुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले विदेशी नागरिकलाई अङ्गीकृत नागरिकता दिने व्यवस्था बन्द गरी नेपाली नागरिकलाई सहज र सरल रूपले नागरिकता उपलब्धता
झल्को वर्षाकै दिँदै प्रि–मनसुन
काठमाडौं ,क्षणभरमा मौसम बदलिने, अपरान्ह्रपछि मेघ गर्जदै हल्का र क्षणिक वर्षा हुने मनसुन पूवाद्र्ध अर्थात् ‘प्रि–मनसुन’ को लक्षण हो । तर यसपटकको प्रि–मनसुन मध्य वर्षाद्को समयझै सक्रिय भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका

सरकारले कडाइ गरेपछि तस्करले अपनाए यस्तो शैली….
काठमाडौँ ,भारतको राजस्थान घर बताउने चार भारतीय नागरिकलाई प्रहरीले शुक्रबार झन्डै ६ किलो अवैध सुनसहित पक्राउ गर्यो । थाइल्याण्डबाट आएका भारतीय नागरिक बबिता गर्ग, सरिता जैन, जपिन जैत र सुनीतालाई भन्सार र सुरक्षाजाँच पास गरेर त्रिभुवन

आँधीहुरीले लगाएको घाउ, वर्षाले झनै चर्कायो
बारा , फेटा गाउपालिका १ भलुहिभर्वो्लियका ३५ बर्षिय रामसुरत दास शनिबार दिउसो चिन्तित मुद्रामा आकासतिर आखा तान्दै हुरीले भत्केको घर ठड्याउने काठपात मिलाउदै हुनुहुन्थ्यो । उहाँको चिन्ताको पछिल्लो कारण थियो– बिहान सबेरैदेखि वस्तिमाथि आकासमा मडारिएको कालो

सरकारी जग्गामा भाटभटेनी र एनआरएनए भवन
काठमाडौँ ,मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गामा भाटभटेनी सुपरमार्केट र गैरआवसीय नेपाली संघ (एनआरएनए) का भौतिक संरचना निर्माण गरिएको तथ्य खुलेको छ । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।

रोकिएको विमानभित्र रातभर यात्रु राखेपछि……
सामान्य परिस्थितिमा कुनै पनि जहाज निर्धा्रित तालिकाभन्दा कति ढिला (डिले) हुन सक्छ ? यदाकदा एक–दुई मिनेट । कतार, थाईजस्ता प्रतिष्ठित एयरलाइन्स त सेकेन्ड पनि ढिला गर्दैनन् । डिले भए कर्मचारी कारबाहीमा पर्छन् । यो समाचार आजको

