मुख्य समाचार Archive

क्रिष्टल हिमालमा हिमपहिरो ३ जना वेपत्ता

डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा पर्ने क्रिष्टल हिमाल आरोहणका लागि गएको टोली हिमपहिरोमा परेर वेपत्ता भएको छ । हिमपहिरोमा परेको पाँच दिन बित्दा पनि अहिलेसम्म उद्धारका लागि कोही पुग्न सकेका छैनन । क्रिष्टल हिमाललाई दोस्रो कैलाश पर्वत

यस्तो देखियो टुँडिखेलमा घोडेजात्राको रौनक

काठमाडौँ उपत्यकामा परम्परागत रुपमा आज घोडेजात्रा पर्व मनाइएको छ । नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोशुक्रबार टुँडिखेलमा घोडेजात्रा मनाइएको हाे । नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडौंको सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम गरी घोडेजात्रा मनाएको हो। माेटरसाइकल

बिप्लव नेकपालाई लक्षित गर्दै सबै प्रहरी इकाइमा फोर्स थपिने

विप्लव नेकपाले चौकीमा आक्रमण गर्नसक्ने निश्कर्ष निकाल्दै दुर्गम जिल्लाका प्रहरी चौकिहरुमा प्रहरी बढाइने भएकाे छ ।  विप्लव नेकपाले चौकीमा आक्रमण गर्नसक्ने निश्कर्ष निकाल्दै तीन जिल्लाका सुरक्षा प्रमुखको बैठकले हरेक चौकीमा सातजना भन्दा बढी प्रहरी राख्‍ने निर्णय

भेरीको बीच भागमा पार्क निर्माण तयारी – स्थानियबासीको चिन्ता

डोल्पा : दुनै, ठुलीभेरी नगरपालिका ३ अन्तर्गत दुनै बजारमा बनाउन लागिएको पर्यटकीय पार्क निर्माणप्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन्। बर्खामा आउने भेरी नदीको उच्च बहावको मतलव नगरी बीच टापुमा पार्क निर्माण सुरु गरिएपछि कर्णाली प्रदेश सरकारको

भारतको लोकसभा निर्वाचनको लागि नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने

बैतडी: भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन्। यही चैत २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी

सुनसरीको जुद्धगञ्जमा आगलागी, नौ घर जलेर नष्ट

नसरीको कोशी गाउँपालिका ४ जुद्धगञ्जमा विद्युत सर्ट भएर आगलागी हुँदा नौ घर जलेर नष्ट भएको छ । शुक्रबार बिहान सवा ८ बजे हावाहुरीका कारण बिजुलीको लाईन सर्ट भई आगालागी भएको हो । स्थानीय रहमान मन्सुरीको घरबाट

चितवनमा एउटै परिवारका ३ जनाले गरे आत्महत्या

चितवन,चितवनमा एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन्।  भरतपुर महानगरपालिका-१८ स्थित शशिनगरमा आमा, छोरा र छोरीले पासो लगाएर आत्महत्या गरेका हुन्। जस्तापाता अड्याएको फलाम डण्डीमा ३५ वर्षकी आमा माया आलेमगर, १५ वर्षकी छोरी विनिता

बर्खा लाग्नु अघि नै हावाहुरी पीडितको घर बनाइने

टन्टलापुर घाम छेक्ने सयल छैन। राति शित रोक्ने ओत छैन। पेटमा पोसिलो खाना छैन। नुहाएर फेर्न नाना छैन। तर, पनि अनुहारमा तनाव छैन। बरु छ– मीठो मुस्कान। उद्दण्ड हुरी–भुमरीले उजाडेका बाराका गाउँमा नियाल्नुहोस्, पीडितका मन भने

कांग्रेस सभापति देउवाविरुद्ध हस्ताक्षर अभियान

कांग्रेस जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध देशव्यापी अभियानमा उत्रने चेतावनी दिएका छन् । केन्द्रीय समितिको आगामी बैठकबाट विधान परिमार्जन नगरिए देउवाविरुद्ध हस्ताक्षर अभियानमा जुट्ने निष्कर्ष जिल्ला सभापतिहरुले निकालेका हुन् । केन्द्रीय समिति शनिबार बस्दैछ ।

आयल निगमको कर्मचारी बोनस खातामा तीन अर्ब

 नेपाल आयत निगमले यो वर्ष कर्मचारीका लागि पौने पाँच करोड रुपैयाँभन्दा बढी बोनसको व्यवस्था गरेको छ । पेट्रोलियम पदार्थ कारोबारमा एकाधिकार रहेको निगमले आर्थिक वर्ष ०७४ ०७५ मा गरेको खुद नाफाको एक प्रतिशतले हुन आउने चार