मुख्य समाचार Archive

जोखिम नउठाउनेहरु नै जोखिममा पर्छन
फ्रेड स्मिथ (१९४४) २४ घण्टाभित्रै समान डेलिभरी गरि सबै अफिसलाई सजिलो पार्ने आइडियामा फ्रेड स्मिथ ठोकिए । यस अभुतपूर्व विचारलाई व्यवहारमा ल्याउन उनले सारा सम्पत्ती दाउमा लगाए । पाँच वर्षसम्म उनि आफ्नो व्यवसायमा डुब्दाडुब्दै पनि बँचि
शहरीमन्त्री ईस्तियाक राईको गुनाशो शिलालेखमा समेत राजनीतिक जुहारी शुरू भयो
शिलालेख राजनितिक कुरा जोडियो भन्दा अनौठा लाग्ला तर नेपालमा त्यस्तै भैरहेको बताइएकाे छ । सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले बाँकेका विभिन्न स्थानमा २२ वटा शिलालेख तयार गर्न लाग्दा अन्य राजनीतिक पार्टीले विवाद खडा गरेकाे गुनाशाे

आज १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, यसरी मनाईंदैछ नेपालमा
१३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर

न्यायको लागि अन्तर्राष्ट्रिय निकाय गुहार्दै एनसेल
पूँजीगत लाभकरबारे विवादका बीच एनसेलले मध्यस्तताका लागि अनुरोध गर्दै इन्टरनेसनल सेन्टर फर द सेटल मेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट्स (आईसीएसआईडी) लाई गुहारेको छ । ठूला कर दाता कार्यालयले ७ दिनभित्र ३९ अर्ब रुपैँया पूँजीगत लाभकर तिर्न पत्रचार

जब कार्यकक्षमै मस्त निदाएकाे अबस्थामा भेटिए वडाअध्यक्ष ….
कैलालीको गौरीगंगा नगरपालिकामा एकजना वडा अध्यक्ष कार्यकक्षमै निदाएका भेटिएका छन् । गौरीगंगा नगरपालिका वडा नम्बर १ का अध्यक्ष जगतराम चौधरी कार्यकक्षमै निदाएका भेटिएका हुन् । अहिले उनको यो फोटो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

विप्लवप्रति लचक बन्दै सरकार
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाप्रति सरकार लचक बन्दै गएको पाइएको छ । प्रहरीले पक्राउ गरेर ल्याएका विप्लव नेतृत्वको पार्टीका नेता कार्यकर्तालाई अदालतले धमाधम छाड्न आदेश दिन थालेपछि सरकारले लचकता अपनाउन थालेको हो। आपराधिक र विध्वंसात्मक गतिविधिमा
बालुवाटार जग्गा प्रकरणमा मुछिए देउवा पनि
काठमाडौं : निर्वाचनपछि १५ जेठ ०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वमा सरकार बन्यो र गृहमन्त्रीको जिम्मेवारी पाए शेरबहादुर देउवाले। भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले दिएको कार्यादेशअनुसार गृह मन्त्रालयले छानबिन गरेको भए ११३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पुग्ने थिएन ।

नेपाल र चीनबीच ऐतिहासिक परवाहन सम्झौता
काठमाडौंँ – नेपाल र चीनबीच यातायात तथा परवाहनसम्बन्धी ऐतिहासिक प्रोटोकल लगायत सातवटा सम्झौतामा हस्ताक्षर भएको छ । चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, चिनियाँ

बेइजिङमा राष्ट्रपति भण्डारीलाई भव्य स्वागत
गणतन्त्र स्थापना भएको १० वर्षपछि चीनले पहिलो पटक नेपालका राष्ट्रपतिलाई बेइजिङमा भव्य स्वागत गरेको छ। बेइजिङको सरकारी मुख्यालय ग्रेट हलमा सैनिक सलामी र तोपसहित चीनका राष्ट्रपति सी चिनफिङले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका हुन्। सिन्ह्वाले पठाएका तस्बिरमा

यसकारण सयुक्त बिद्यार्थी संगठनले बुझाए ज्ञापनपत्र
कोहलपुर ,सरकारी बिद्यालयमा भर्ना हुन आएका सयौँ बिद्यार्थीलाई प्रबेश परिक्षाको नाममा बिद्यार्थीको पढन पाउने नैशर्गिक अधिकारलाई कुण्ठित गरिएको भन्दै ६ बिद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका छन । बांकेको कोहलपुर स्थित त्रिभुवन माध्यामिक बिद्यालयले नयां शैत्रिक सत्रमा भर्ना हुन

