मुख्य समाचार Archive

साढे ५ सय भन्दा बढि बेरोजगारको सूचीमा दर्ता
काठमाडौँ – अधिकांश युवा वैदेशिक रोजगारीमा रहेको बागलुङको काठेखोला गाउँपालिकाका ५५० जना बेरोजगारको सूचीमा दर्ता भएका छन् । सरकारले सुरु गरेको बेरोजगारको तथ्याङ्क सङ्कलनको क्रममा गाउँपालिकाका ५५० ले बेरोगारको सूचीमा नाम दर्ता गराएका हुन् । रोजगार

पाकिस्तानको एक पाँचतारे होटलमा बन्दुकधारीको आक्रमण
पाकिस्तानको बलूचिस्तान प्रान्तको ग्वादर शहरको पाँच तारे पर्ल कन्टिनेन्टल होटलमा बन्दुकधारीले हमला गरेका छन् । पाकिस्तानी अधिकारीले यसबारे पुष्टि गरेका हुन् । तीन बन्दुकधारीको यो हमलामा एक सुरक्षाकर्मीको मृत्यु भएको छ । होटलका एक प्रवक्ताका अनुसार

नेपाल प्रहरीमा दुई ब्यूरो स्थापना
काठमाडौँ–नेपाल प्रहरीको साइबर अनुसन्धान ब्यूरो भोटाहिटी र मानव बेचबिखन नियन्त्रण ब्यूरो बबरमहलमा स्थापना भएको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै बढ्दो विद्युतीय अपराध र महिला तथा बालबालिका बेचबिखन बढेसँगै सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा साइबर
त्रिविको जागिर नातेदारलाई, अख्तियारमा पर्यो उजुरी
काठमाडौं– त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघ संगठन र नेताका नातेदारहरुको नाम निस्किएको छ । लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसो पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता

किन घट्यो बेलायतीहरुमा यौनरुचि ?
लण्डन– बेलायतीहरुले केही वर्षयता यौनसम्पर्क कम गर्न थालेको एउटा बृहत राष्ट्रिय सर्वेक्षणले देखाएको छ । ‘ब्रिटिश मेडिकल जर्नल’ मा प्रकाशित प्रतिवेदनले करीब एक तिहाइ महिला तथा पुरुषले एक महिनामा यौन सम्पर्क नै नगरेको देखाएको छ ।

पश्चिम नेपालमा मध्यराती शक्तिशाली भुकम्पको धक्का
पश्चिम नेपालको दैलेख लाई केन्द्र विन्दु वनाएर मध्यरातीमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । पश्चिम नेपालको मुख्य गरेर दैलेख, सुर्खेत लगायतका आसपासका जिल्लाहरुमा भुकम्पको शक्तिशाली धक्का महसुस गरिएको त्याहाका स्थानिय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जनाएका छन्

नेपाल र भियतनामबीच व्यापार प्रवद्धन गर्ने सहमती
नेपाल र भियतनामबीच एकअर्को देशमा लगानी तथा व्यापार प्रवर्द्धन गर्नेबारे समझदारी भएको छ । भियतनामको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र त्यहाँका समकक्षी गुएन जुआन फुकबीच शनिबार भेटवार्तापछि यस्तो समझदारी भएको हो । दुई

नुहाउन गएका दुई बालकको डुबेर बेपत्ता
धनगढी,कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका ७ को रोरा नदीमा डुबेर दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा लम्कीचुहा ९ का ११ वर्षीय सुदिप र ९ वर्षीय समीर चौधरी रहेको

याक एण्ड यती होटलबाट १२ भारतीय नागरिक पक्राउ
काठमाडौं स् प्रहरीले अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको आशंकमा १२ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेटवर्किक व्यवसायका विषयमा छलफल चलाइरहेका उनीहरूलाई नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान

भूमध्य सागरमा डुंगा डुब्दा ६५ जनाको मृत्यु
एजेन्सी, मध्य सागरको ट्युनिसियातर्फको बन्दरगाह क्षेत्रमा डुंगा दुर्घटना हुदाँ कम्तीमा ६५ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले दुर्घटनामा परेका मध्ये चार जनाको मात्रै शव भेटिएको र अन्यको खोजी भइरहेको जनाएको छ। घटनास्थलबाट अन्य १६

