मुख्य समाचार Archive

संसदमा ज्ञानेन्द्रमाथि प्रहारः निर्वाचित सरकारमाथि जे पायो त्यही बोल्न छुट छैन
काठमाडौँ, ३१ भदौ । राष्ट्रियसभाको आज बैठकमा सांसद चक्रप्रसाद स्नेहीले प्रमुख राजनीतिक दलका शीर्ष नेता र जननिर्वाचित संस्थामाथि गालीगलोज गर्ने ज्ञानेन्द्रबहादुर शाहीमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा उनले भने,“लोकतान्त्रिक गणतन्त्रमाथि

शाहीको स्मृतिमा बाँकेका बिद्यार्थीले रोपे एक सय विरुवा
बाके, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) बांकेले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । तत्कालिन विद्यार्थी नेता तथा सहिद प्रज्वल शाहीको स्मृतिमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । कोहलपुर

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीलाई मातृशोक
काठमाडौं, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ । उनकी ममतामयी आमा चित्रकुमारी रेग्मीको उपचारका क्रममा गएराति मिनभवनस्थित निजामती कर्मचारी (सिभिलं) अस्पतालमा निधन भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए । केही समयदेखि मुटुरोगको

मेडिकल शिक्षामा चर्को शुल्क असुली अझै उस्तै
काठमाडौं, चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरुको चर्को शुल्क असुली यथावत् छ ।चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइसकेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको मौका छोपेर कलेजहरुले

दशैं अघि नै नारायणीमा पानीजहाज सरर….
काठमाडौं, नारायणी नदीमा चल्ने भनिएको पानीजहाजका निर्माताले दशैंअघि नै सेवा शुरू गर्ने दाबी गरेका छन्।नेपालमा पहिलोपटक निर्माण र सञ्चालन हुन लागेको रिभर क्रुज सिप (पानीजहाज) चलाउन नारायणी नदी उपयुक्त रहेअनुसार विगत लामो समयअघिदेखि यसको तयारी थालिएको
नाफा कमाउन नसकेको भन्दै जहाज बेच्न निर्देशन
काठमाडौं, नाफा कमाउन नसकेको भन्दै नेपाल आयल निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले ५८ सिट क्षमताका मोर्डन आर्क ९एमए० ६० नामका दुई जहाज बिक्री गरेर भविष्यमा हुन सक्ने

मुख्यमन्त्री शाहीको युवालाई आह्वानः आउनुस समृद्ध कर्णाली बनाउन अभियान सञ्चालन गरौँ
बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीका युवाहरुलाई कर्णालीको बिकासमा लागिपर्न आग्रह गरेका छन । कर्णाली भन्दा बाहिर छितरिएर रहेका सम्पुर्ण कर्णालीका युवाहरु अब कर्णाली प्रदेशको बिकासमा जुटन आग्रह गरेका हुन । आइतबार कुसे सम्बादको

संसदमा नेकपा र कांग्रेस सांसदको दोहोरी,बैठक अवरुद्ध
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरेको छ । आफ्नो पार्टीका बाँके जिल्ला सभापति घाइते हुने गरी भएको आक्रमणमा संलग्नलाई कारबाही नगरिएको भन्दै कांग्रेसले सोमबार पनि संसद बैठक अवरुद्ध पारेको हो

करेन्ट लागेर एकको मृत्यु
दाङ, दाङमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका एक व्यक्तिको मृत्यु भएको हो ।आइतबार साँझ ७

लोप हुदै माटोका गाग्री
जाजरकोट, चिसो पानी पिउनका लागि प्रयोग गरिने माटोका गाग्री अहिले लोप हुन थालेका छन् । पाँच वर्षअघिसम्म जाजरकोट सदरमुकामलगायत जिल्लाका अधिकांश ठाउँमा माटाका गाग्री निकै प्रचलनमा ल्याइन्थ्योे । अहिले गाउँगाउँमा विद्युत् आएसँगै फ्रिजको प्रयोगले माटाका गाग्री

