मुख्य समाचार Archive
बंगलादेशका राष्ट्रपति र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता
काठमाडौँ । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ। बुधबार बिहान अध्यक्ष प्रचण्ड राष्ट्रपति हमिद बसेको होटल म्यारियटमै पुगेर भेटवार्ता गरेका हुन्। भेटको अवसरमा

छिनाएर मेरो गर्धन सिमानामा प्रयोग होस
इतिहासका प्रत्यक पाना पानामा प्रयोग होस गोर्खे खुकुरी फेरि यो जमानामा प्रयोग होस । मेरो पनी त एउटा अन्तिम सपना बाकि छ छिनाएर मेरो गर्धन सिमानामा प्रयोग होस । यदि हाम्रो तातो रगत उम्लिएकै हो भने

नेपालगन्जमा पेस्तोलसहित रिक्सा चालक पक्राउ
नेपालगन्ज, बाँकेको नेपालगन्जमा फेरी एक जना पेस्तोल सहित पक्राउ परेका छन् ।नेपालगन्जको गणेशपुरस्थित अटो रिक्सामा लैजाँदै गरेको अवस्थामा प्रहरीले डुडुवा गाउँपालिका वडा नं. ४ का मेराज अलि सयादलाई प्रहरीले पक्राउ गरकाे हाे । मेराजले चलाउँदै गरेको

माछामार्ने क्रममा करेन्ट लागेर युवतिको मृत्यु
नवलपरासी, पश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको बर्दघाट नगरपालिका–१४ की १८ वर्षीया रीङ्कला विकको माछा मार्ने क्रममा करेन्ट लागेर मङ्गलबार मृत्यु भएको

कोहलपुरको बिच बजारमा शक्तिशाली बिस्फोट,एक जना गम्भिर घाईते
कोहलपुर, बाँके कोहलपुरको बिच बजारमा पर्ने एउटा घरमा संकास्पद बस्तु बिस्फाेट भएको छ ।कोहलपुर नगरपालिका वडा नं. ११ को बिच बजारको गोलपार्क नजिकैको स्थानिय चुडामणी शर्माको घरमा उक्त संकास्पद बस्तु बिस्फाेट भएको हो । मंगलबार साझ
बाँकेमा नरसंहारकारी बाघँको दोस्रो आक्रमण, एक जनाको मृत्यु
कोहलपुर, बांकेमा बाँघले दोस्रो पटक आक्रमण गर्दा फेरी एक जना महिलाको ज्यान भएको छ ।मंगलबार बिहान ९:०० बजेको समयमा राप्ती सोनारी गाँउपालिका वडां नं. ८ स्थित शिबशक्ति सामुदायिक वनको जंगलमा घाँस काट्न गएकी ६० वर्षिय ठगी

झापाको चन्द्रगढी विमानस्थल १० दिनका लागि अवरुद्ध हुने
दमक, झापाको चन्द्रगढी विमानस्थलको ‘रन वे’ स्तरोन्नति तथा विस्तारका लागि १० दिन उडान अवरुद्ध हुने भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालय भद्रपुरका अनुसार कम्तीमा १० दिनसम्म विमानस्थल बन्द रहने छ । मङ्गलबारदेखि लगातर १० दिन

सर्तकता केन्द्रको ठहर : मेडिकल कलेजद्वारा झन्डै ३ अर्ब गैरकानुनी असुली
प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रुपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको गुनासो
सिमा अतिक्रमणविरुद्ध विप्लव नेकपा सडकमा, धमाधम पक्राउ पर्दै नेता कार्यकर्ता
काठमाडौं, सरकारले कुनै पनि राजनीतिक गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल नेपाल कम्युनिष्ट पार्टी सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिएको छ । भारतले जारी गरेको नयाँ नक्साबारे चौतर्फी आलोचना भइरहँदा विप्लव समूहका
कृषि क्षेत्रमा पनि कामदार लैजान जापान इच्छुक
नेपालबाट विशिष्टीकृत शीप भएका कामदार लैजान शुरु गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

