मुख्य समाचार Archive

कसरी राख्ने वाइफाईको पासवर्ड सुरक्षित ?
काठमाडौं, वाइफाई एउटा ताररहित रेडियो वेब प्रविधि हो । जसका माध्यमबाट इलेक्ट्रोनिक डिभाइसहरुले वेब एउटाबाट अर्कोमा आदान–प्रदान गर्छन् ।प्रविधिको विकाससँगै वाइफाई मानिसको आवश्यकता बन्दै गएको छ । तसर्थ, पछिल्लो समयमा वाइफाई चोरी हुने भइराखेको हुन्छ ।

यस कारण कुवेतका प्रधानमन्त्रीले दिए राजिनामा
एजेन्सी, कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजिनामा गरेका छन् ।कुवेती समाचार संस्थाका अनुसार सरकारका कार्यहरुलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले राजिनामा दिनुभएको उल्लेख गरेको छ । सरकारका प्रवक्ता तारेक अल–मिजरमले जारी गर्नुभएको

सल्यानमा जीप दुर्घटना, २ जनाको मृत्यु
सल्यान, सल्यानमा भएको जीप दुर्घटनामा दुई जनाको मुत्यु भएको छ । त्रिवेणी गाउँपालिकाको फलावाङबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा१झ ४३२ नं को जीप बडाखोलामा दुर्घटना भएको हो । दुर्घटनामा आठ जना घाइते भएका छन् । गम्भीर
बाबुरामले गरे सरकार छाडने प्रस्ताव
काठमाडौं,समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकार छाड्ने प्रस्ताव गरेका छन । समाजवादी पार्टीको आज बसेको संघीय परिषद्को बैठकमा अध्यक्ष भट्टराईले सो प्रस्ताव गरेका हुन् । सरकारको नेतृत्व गर्ने पार्टी (नेकपा) ले एकातर्फ संविधान संशोधन गर्न कुनै

सलामी, गुलामी, मलामी
एकपटक मन्दिरको बलेसीमा रहेको ढुंगाले मन्दिरभित्र स्थापित ढुंगाको मूर्तिलाई सोधेछ– ‘साथी तिमी पनि पहाडबाटै झरेको, म पनि पहाडबाटै झरेको, तिमी पनि ढुंगा, म पनि ढुंगा तर पनि मान्छे तिमीलाई रातोदिन पूजा गर्छन, फूलप्रसाद चढाएर ढोग्छन् ।

युवा सङ्घले तोक्यो ७७ जिल्लामा संयोजक र सह-संयोजक
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घ, नेपालले एकता प्रक्रिया टुङ्ग्याएको छ । सङ्घको यही कात्तिक १६ गते बसेको कार्यालय बैठकले सङ्घको ७७ जिल्लाको संयोजक र सहसंयोजक टुङ्ग्याएको सङ्घका केन्द्रीय संयोजक रामप्रसाद सापकोटाले जानकारी

चितवनबाट २ थान पेस्तोल र ५ राउण्ड गोलीसहित दुई पक्राउ
चितवन । राप्ती नगरपालिका–६ हर्दीबाट १ थान पेस्तोल र ५ राउण्ड गोलीसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दाङ तुल्सिपुर नगरपालिका–१२ का ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी
डुंगा चढेर फेवातालमा सरर, बंगलादेशका राष्ट्रपति अब्दुल हमिद
पोखरा,नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदलाई गण्डकी प्रदेश सरकारले पोखरास्थित फेवातालमा डुंगा चढाएर सयर गराएको छ। मध्यान्ह १२ बजे पोखरा आइपुगेका उनी फिस्टेल लज नजिकैबाट फेवातालमा डुङ्गा चढ्न गएका थिए। कडा सुरक्षाबीच बिहीबार दिउँसो राष्ट्रपति
निदान अस्पतालका सीईओसहित पाँच जना जेल चलान
काठमाडाैँ, पुल्चोकस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विपिन प्रधानसहित पाँच जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालतले उनीहरुलाई मंगलबार पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । जेल चलान हुनेमा अस्पतालका डाक्टर

चुनावमा सीके राउतको पार्टी, अञ्जुले दिइन उम्मेदवारी
महोत्तरी,सीके राउत नेतृत्वको जनमत पार्टीले उपनिर्वाचनमा उम्मेदवारी दर्ता गरेको छ । महोत्तरीको पिपरा गाउँपालिकामा मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनामा जनमत पार्टीले उम्मेदवारी दर्ता गरेको हो । जनमत पार्टीका तर्फबाट अञ्जुदेवी मण्डलले उम्मेदवारी मनोनयन दर्ता गरेकी

