मुख्य समाचार Archive

घुस प्रकरणमा गुठी संस्थानका प्रमुखसहित दुईजना पक्राउ

काठमाडौं,राजधानीको त्रिपुरेश्‍वरस्थित गुठी संस्थानका प्रमुख प्रशासकसहित दुईजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले प्रमुख प्रशासक नारायण चौधरी र उप-प्रशासक जयप्रसाद रेग्मीलाई घुस प्रकरणमा पक्राउ गरेको हो। उनीहरु दुवैले घुस वापतको

के तपाईलाई थाहाँ छ ? खुर्सानी खाँदा हृदयघात हुने खतरा कम हुन्छ !

काठमाडौ. इटालीमा गरिएको एक नयाँ अनुसन्धानले खुर्सानी खाने मानिसहरुमा हृदयघातबाट मर्ने खतरा कम हुने देखाएको छ ।मानिसहरुले प्राचीनकालदेखि नै खुर्सानीको औषधीय गुणहरुबारे थाहा पाइसकेका छ र वर्षौंदेखि खुर्सानी उपचारमा प्रयोग हुँदै आएको पनि छ । र

अबरुद्ध सडक सुचारु गर्न माननीयको सक्रियता

जाजरकाेट,अबरुद्ध भएको सडक निर्माणको कामलाई सुचारु गर्न कर्णाली प्रदेश सभा सदस्य तथा जाजरकोट जिल्लाबाट कर्णाली प्रदेश ‘क’ का माननीय गणेशप्रसाद सिंहले सक्रियता बढाएका छन् । ६ बर्ष देखि निर्माण कार्य अबरुद्ध भएको पाँचकाटिया, फुलचाउली, कयाँलपाखा, बारेकोट–जुम्ला

उदयपुरमा जङ्गली हात्तीले ३६ घर भत्कायो

उदयपुर, १५ दिनयता उदयपुरको तराई क्षेत्र बेलका नगरपालिका, चौदण्डी नगरपालिका र त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न वडामा जङ्गली हात्तीले ३६ घर भत्काएको छ । १५ दिनयता निरन्तररूपमा बेलकाका आम्बासी तथा भागलपुर क्षेत्रमा जङ्गली हात्तीले दश घर भत्काएको

एसईईको परीक्षा चैत ६ गतेदेखि शुरु हुने

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा बोर्डले एसईईको नियमित, ग्रेडबृद्धि तथा प्राविधिक विषयको परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार २०७६

घुम्नैपर्ने देशको सूचीमा नेपाल पहिलो स्थानमा

काठमाडौं, “बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो”, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ ।“अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं

जाडो बडेसंगै नेपालगन्जमा बढे चोरीका घटना,प्रहरी भन्छ कम गर्छौँ

नेपालगन्ज,बाँके जाडो बढेसंगै नेपालगन्जमा बिभिन्न चोरीका घटना बड्न थालेका छन । जाडोको मौका छोपी लुटेराहरुले चोरीका घटना बढाउन थालेका हुन । शनिबार मात्रै रोयल कर्णाली मोबाइल पसलबाट ९ वटा मोमाइल चोरी भएको थियो ।  सोमबार राति

चुइगम चपाएरै साँढे १८ करोड चट !

काठमाडौं, देखासिकी र फजुल खर्चमा आर्कषित नेपाली उपभोक्ताले चालू आर्थिक वर्ष २०७६/७७ को बितेका चार महिनामा चुइगम चपाएरै साढे १८ करोड रुपैयाँ सकेका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्याकंअनुसार चालू आर्थिक आवको साउनदेखि कात्तिकसम्म ६

शौचालय गएका रोशन फर्किएनन्

कैलाली,शौचालयमा लडेर धनगढीमा एक युवाको ज्यान गएको छ। धनगढी उप–महानगरपालिका ३ का ३१ वर्षीय रोशन बमको शौचालयमा लडेर मृत्यु भएको हो। सोमवार बेलुका शौचालय गएका बम बेहोस अवस्थामा भेटिएका थिए। प्रहरीका अनुसार उनलाई उपचारका लागि माया

अनिर्णयको बन्दी कांग्रेस

काठमाडाैँ,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पछिल्ला हरेक बैठक निर्णयबिनै टुंगिँदै आएका छन् । सभापति शेरबहादुर देउवा बैठक बोलाउने तर उनी इतरका समूह बैठकमा सहभागी नहुँदा केही समययताका कांग्रेस बैठक निर्णयबिनै टुंगिँदै आएका हुन् । मिति तोकेरै