मुख्य समाचार Archive

कस्ले पुर्यायो एकैरातमा एनसेलका दर्जनौं टावर माथि क्षेती ?

काठमाडौँ, काठमाडौँ लगायत दर्जन बढि ठाँउहरुमा रहेका एनसेलका टावरहरुमा एकैसमयमा आगजनी भएको छ ।आइतबार बिहान काठमाडौको चण्डेश्वरी, गुल्मीको धुर्कोट स्थित कोट, कपिलवस्तुको वाणगंगा नगरपालिका १० मेचकुरी, रुपन्देहीको शुद्धोदन गाउँपालिका सिसै, पाल्पाको बगनासकाली गाउँपालिका तानसेन, नवलपरासीको पाल्ही

नेविसंघका दुई पक्षबीच कांग्रेस पार्टी कार्यालयमै भयो झडप

काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरु कुटाकुटमा उत्रिएका छन् ।सोमबार(आज) दिउँसो पार्टी कार्यालय सानेपामा विद्यार्थी नेताहरुबीच झडप भएको हो । पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै

फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौं, साताको दोस्रो दिन सोमबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।आइतबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको हो ।

अन्सारीको घरमा राखिएको बम निष्क्रिय

पर्सा, वीरगन्जको नेशनल मेडिकल कलेजका निर्देशक (एमडी) बसुरुद्दीन अन्सारीको घरअघि राखिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। प्रेसर कुकरबाट तार निकालेर अन्सारीको घरको गेटैमा सो बम राखिएको थियो। शंकास्पद वस्तु भेटिएपछि अन्सारीको घरका

सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं,नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार राष्टिपति विद्यादेवी भण्डारीबाट सभामुख सापकोटाले पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ लिएसँगै सभामुख सापकोटाले प्रतिनिधिसभाको कार्यालयमा आजै पदभार ग्रहण गर्नेछन्। करिब ४ महिनाबाट रिक्त

तिव्र रुपमा फैलिदै कोरोना भाइरस, नियन्त्रणमा चुनौती

चीनले थप साढे सात सय व्यक्तिमा कोरोनोभाइरसको सङ्क्रमण भएको पुष्टि गर्दै सङ्क्रमित व्यक्तिको कुल सङ्ख्या २,७०० नाघेको जनाएको छ । असी जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने सरकारी सञ्चारमाध्यमका अनुसार हुबे प्रान्तमा ३,०० सय जनाभन्दा धेरै

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा मन्सुरीको प्यानल विजयी“

बाँके, नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा समावेशी प्यानलका अब्दुल वाहिद मन्सुरी (चुन्ना) नेतृत्वको प्यानल स्पष्ट बहुमतसहित विजयी भएको छ। गएराति सम्पन्न मतगणना अनुसार चुन्नाले साझा प्रजातान्त्रिक प्यानलका ललितकुमार रौनियारलाई २ सय ७७ मत अन्तरले पराजित गरि

चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या ८० पुग्यो : २७०० जना स‌ंक्रमित

चीनमा देखापरेको वुहान कोरोनाभाइरसको कारण मर्नेहरुको संख्या बढ्दै गएको छ र चिनियाँ अधिकारीहरुले सोही भाइरसको कारण मर्नेको संख्या ८० पुगेको जनाएको छ । सोही भाइरसका संक्रमणमा पर्नेहरुको संख्या चीनमा २७०० पुगेको छ । गत डिसेम्बरमा चीनको

२१ तोला सुनसहित एक जना पक्राउ

महोत्तरी, महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित सडकबाट सशस्त्र प्रहरीले आइतबार बेलुका २१ तोला सुनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ बस्ने २३ वर्षीय दीपक महतो रहेका छन् ।१६ लाख

गायिका आस्था राउत प्रहरी नियन्त्रणमा

काठमाडौ, गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आस्था राउतलाई आफन्तले महानरीगय प्रहरी परिसर काठमाडौंमा सोमबार बिहान लगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहीलाई अनुमति दिएको थियो