मुख्य समाचार Archive

शैक्षिक सम्प्रेषणको दोस्रो अंक बिमोचन
कोहलपुर, मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्याङकन विभागको प्रकाशन शैक्षिक सम्प्रेषण बिमोचन भएको छ ।वागेश्वरी बहुमुखी क्याम्पसमा मंगलबार भएको एक औपचारिक कार्यक्रमका बिचमा शैक्षिक सम्प्रेषणको दोस्रो अंक बिमोचन गरिएको हो । विमोचन कार्यक्रममा बोल्दै

चितवन राष्ट्रिय निकुञ्जमा चार महिनामा ४९ वन्यजन्तुको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाको अवधिमा ४९ वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल छन् । कुकुरको आक्रमणबाट १७ तथा सडक दुर्घटनामा र दलदलमा परेर एक–एक चित्तल मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद

बालेन साह र जर्मन राजदूतबीच भेट
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)सँग नेपालका लागि जर्मनका राजदूत डा. थोमास प्रिन्सले भेट गरेका छन् । राजदूत थोमस मेयर साहलाई भेट्न मंगलबार साहको कार्यकक्षमा पुगेका थिए । राजदूत थोमसले फोहोर व्यवस्थापनमा जर्मन सरकारले

माओवादीका प्रदेश उपाध्यक्ष पदमुक्त
रोल्पा । सत्तारुढ गठबन्धनको बागी उम्मेदवारलाई मत मागेको भन्दै नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश उपाध्यक्ष वीरबहादुर खत्रीलाई कारबाही गरेको छ । माओवादीको लुम्बिनी प्रदेश समितिले खत्रीलाई जिम्मेवारीबाट हटाएको हो । रोल्पाको गंगादेव गाउँपालिकाका पूर्व अध्यक्ष समेत

सरकारले दियो सार्वजनिक बिदा
काठमाडौँ, आउने मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सरकारले सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार मतदान स्थल रहेका शिक्षण संस्था तथा विद्यालयमा मंसिर २ देखि

वायुसेवा कम्पनी : सुगममा जोड, दुर्गममा अनिच्छुक
काठमाडौं, हवाई नीतिमा वायुसेवा प्रदायक कम्पनीहरूले दुर्गम क्षेत्रमा अनिवार्य उडान गर्नुपर्ने व्यवस्था भए पनि नेपालका अधिकांश कम्पनी त्यसमा अनिच्छुक रहँदै आएका छन् । लाइसेन्स लिने बेला दुर्गममा अनिवार्य उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका कम्पनीहरू सुगममै सीमित

१० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ केन्द्र
काठमाडौं । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको तुलनामा यसपाली करिव ५ लाख नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार, स्थानीय तह चुनावमा नाम भएका साढे २ लाखजति मतदाताको नाम हटेको छ भने त्यसको

त्रिभुवन विश्वविद्यालयलाई अखिल क्रान्तिकारीको ज्ञापनपत्र
काठमाडौं, त्रिभुवन विश्वविद्यालयलाई अखिल (क्रान्तिकारी) ले ज्ञापनपत्र बुझाएको छ । विश्वविद्यालयले समयमै परिक्षाफल प्रकाशित गर्नुपर्ने माग गर्दैँ धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले सोमबार ज्ञापनपत्र बुझाएको छ ।अखिल (क्रान्तिकारी) केन्द्रीय सचिबालय सदस्य

वडा नम्बर ११ मा जागृति गुप्तालाई सम्मान
बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ मा सहजकर्ताको रुपमा कार्यरत जागृति गुप्तालाई सम्मान गरिएको छ। उपमहानगरपालिकाको-११ को वडा कार्यालयद्वारा सहजकर्ताको रुपमा कार्यरत गुप्ताको कार्य मुल्यांकन गर्दैँ सम्मान गरिएको हो ।वडाध्यक्ष नन्द किशोर कश्यपले जागृति गुप्तालाई सम्मान

नेपालगन्जका दर्जन युवाहरु जसपामा प्रवेश, पुर्वमन्त्री राईले गरे स्वागत
नेपालगन्ज, बाँके नेपालगन्जका दर्जनौं युवाहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन ।उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपालले आइतवार नेपालगन्जमा दर्जनौं युवाहरु बिभिन्न पार्टी परित्याग गरेर जसपामा प्रदेव गरेका हुन् । इबरार हल्वाइ, मोहोम्म्द

