नेपाल प्रहरीका नौं डीएसपीको काज सरुवा, को–कहाँ पुगे ?
प्रकासित मिति : २०७९ पुष ४, सोमवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं । नेपाल प्रहरीका नौं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले सोमबार सूचना निकाल्दै नौं डीएसपीहरूको आवश्यकताअनुसार काज सरुवा गरेको जनाएको छ ।
हेर्नुस् सरुवा सूची



