मुख्य समाचार Archive

प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । महासचिव विप्लवले आज आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग राजनीतिक भेटवार्ता गरेका

नेपालगन्जमा गरियो टिकटक मिट कार्यक्रम

नेपालगन्ज, आज माघ २१ गते शनिबार नेपालगन्ज धम्बोझी स्थित होटल समर्थ इनमा चौथो टिकटक मिट कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा नेपालमै पहिलो चोटी यस्तो कार्यक्रम सम्पन्न भएको हो। टिकटक मिटको उद्देश्य विशेष गरी यस क्षेत्रमा रहेका

न्यु इरा विजयी

काठमाडौं, न्यु इराले नवौं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा शनिबार जित हात पारेको छ । स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा न्यु इराले क्लिनटनलाई २०–१० ले पराजित ग¥यो । न्यु इराकी नर्गिमा तामाङले १४ स्कोर गरिन्

बिशिष्ठ कलाकार रबिन्द्र खड्का द्वारा पुन: कलाकार संघमा अध्यक्षको दाबि

काठमाडौं : २०७९ चैत्र ४ गते हुन लागेको नेपाल चलचित्र कलाकार संघको महाधिवेशनमा बर्तमान अध्यक्ष रबिन्द्र खड्काले पुन अध्यक्ष पदको उम्मेद्वारी घोषणा गरेका छन्। उनले सामाजिक संजाल फेसबुक मार्फत पुन: अध्यक्ष पदमा उम्मेद्वारी दिने औचित्य प्रस्टायका

मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार‚ माओवादी बाहिर

जनकपुरधाम, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन्। मुख्यमन्त्री यादवले शुक्रवार विस्तार गरेको मन्त्रिपरिषदमा सबैको चासो रहेको सामाजिक विकास मन्त्रालयबाट शिक्षा र स्वाथ्य टुक्र्याएर सामाजिक विकास मन्त्रालयमा जसपाकी सुरिताकुमारी साहलाई मन्त्री बनाइएको छ। सोही

सिमसारको पुनर्स्थापना र आजको आवश्यकता

आज सन् २ फेब्रुअरी २०२३, २७औँ विश्व सिमसार दिवस। सन् १९९७ देखी हरेक वर्ष फेब्रुअरी २ मा विभन्न नारा सहित यो दिवस मनाउदै आइरहीएको छ। सन् २ फेब्रुअरी १९९७ मा नेपाल, भारत, चिन, क्यानडा, जापान, थाइल्याण्ड,

छैटौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि

काठमाडौं, छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी

एक्सेल्सियर कप भोलिदेखि

काठमाडौं, द एक्सेल्सियर स्कुलको आयोजनामा नवौं एक्सेल्सियर कप बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका संस्थापक निर्देशक राम बस्नेतले बुधबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए । फाइभ ए साइड फर्मेटमा हुने

स्टेपिङ स्टोन डीसीए कप च्याम्पियन

धनगढी। स्टेपिङ स्टोन इंग्लिस बोर्डिङ स्कुलले दीपेन्द्र श्वार मेमोरियल डीसीए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाप्ला क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा लिटिल फ्लवार स्कुललाई १० रनले पराजित गर्दै स्टेपिङ च्याम्पियन बनेको हो । टस

बाँके प्रशासन कार्यालयको अघाडी विरोध प्रदर्शन

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले जिल्ला प्रशासन कार्यालय बाँके अघाडी बिरोध प्रदर्शन गरेको छ । सरकार संग भएको तीन बुदे सहमति अनुरुप आस्थाका बन्दिहरु रिहाई र मुद्धा खारेजको माग गर्दैं आज बुधबार जिल्ला प्रशासन कार्यालय