मुख्य समाचार Archive

धनगढीमा कोरोना संक्रमित महिलाको छैटौं रिपोर्ट पनि पोजेटिभ

धनगढी,  कोरोना भाइरस (कोभिड–१९) बाट स्थानीय स्तरमा पहिलोपटक संक्रमित धनगढीकी महिलाको छैटौं स्वाब परीक्षण (पीसीआर) रिपोर्ट पनि पोजेटिभ आएको छ। सेती प्रादेशिक अस्पताल, धनगढीको आइसोलेसनमा उपचाररत धनगढीकी ३४ वर्षीया महिलाको छैटौं रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास अस्वीकार्य : प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास सरकार र नेकपा कार्यकर्तालाई स्वीकार्य हुन नसक्ने बताएका छन्। मजदुर दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै ओलीले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा स्थिरता, स्थायित्व र विकासका विरुद्ध

दासप्रथाको आधुनिकीकरण र १३१ औं मजदुर दिवसको समिक्षा

इतिहासले दुई किसिमबाट दुई प्रकारका मान्छे र ब्यबस्था जनमाउँछ एउटा पुजीवादी फासिबाद अर्को बैज्ञानिक समाजबाद बस्तुबादी भोगाइको अत्यधिक अत्याचारको कारण पिडितहरुको बिचबाट इतिहासमा महान बिद्रोह भएको इतिहास छ । रुसमा समाजबाद जर्मनी नाजिबाद दुबै ब्यबस्था शासकको

श्रमजीवीका लागि राहत प्याकेज घोषणा गर्न प्रचण्डको ध्यानाकर्षण

काठमाडौं ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले लकडाउनका कारण समस्यामा परेका निम्न वर्गीय श्रमजीवि जनताका लागि विशेष राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका

अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित

काठमाडौं,कोरोना  का कारण १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले कोरोनाका कारण श्रमिकले भोग्दै आएका साझा समस्या सम्बोधन गर्न

सुनिताले निलसागरलाई खाद्य सामाग्री दिएर जन्म दिन मनाइन्

भालुवाङ , राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी सुनिता गुरूङले अाफ्नो २१ अाैँ जन्म दिन फरक तरिकाले मनाएकी छिन् । स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था (हिको) का सल्लाहकार, निलसागर सेवा आश्रम दाङका अभिभावक, शुभचिन्तक,

दाङमा आशाका किरणको अभियान , लकडाउन अवधी भर प्रहरीलाई खाजा

भालुवाङ , दाङको एक संस्थाले लकडाउनमा तेस्रो चरणको अभियान बिहीबार देखि सुरू गरेको छ । अरु अभियान निरन्तर रूपमा सञ्चालन भइरहँदा प्रहरी मेरो साथी भन्ने अभियानलाई कसैले ध्यान नदिदा रात दिन खटिने सुरक्षाकर्मी कोरोनाको जोखिममा त

अन्तर्राष्ट्रिय उडान सेवालाई इजाजत खुला

अन्तर्राष्ट्रिय हवाई सेवामा स्तरोन्नति गर्न चाहने आन्तरिक हवाई सेवा प्रदायकका लागि सरकारले इजाजतपत्र खुला गरेको छ । निश्चित सर्त र योग्यता तोकेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वैशाख १५ गतेको मन्त्रीस्तरीय बैठकले इजाजतपत्र खुला गर्ने

लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिमबाट एसईई !

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिमबाट एसईई गर्ने गरी सरकारलाई सुझाव दिएको छ । कार्यदलले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई सुझाव बुझाएको हो । २५

कोरोनाले भारतमा १ हजार १५४ जनाको मृत्यु, ३४ हजार ८६३ संक्रमित

काठमाडौं,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा ज्यान गुमाउनेको संख्या १ हजार १५४ पुगेको छ । भारतमा एकैदिन थप १ हजार ८०१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३४ हजार ८६३ पुगेको छ । भारतमा