देश Archive

साफ यू–२० : भारतसँग नेपाल ८-० ले पराजित
काठमाडौँ, साफ यू–२० च्याम्पियन्सिप अन्तर्गत भारतसँगको खेलमा नेपालले लज्जास्पद हार व्यहारेको छ। भारतको भुवनेश्वरमा आइतबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ८–० को फराकिलो अन्तरले पराजित भएको हो। च्याम्पियनसिपमा नेपालले पहिलो हार व्यहोरेको हो। भारतले भने लगातार

वामदेवको पार्टीलाई पनि निर्वाचन आयोगको मान्यता
काठमाडौं । निर्वाचन आयोगले वामदेव गौतमको नेतृत्वमा पार्टी ‘नेकपा एकता राष्ट्रिय अभियान पार्टी’लाई मान्यता दिएको छ । गौतमको नेतृत्वमा दल दर्ताका लागि साउन ३ गते आयोगमा निवेदन परेको थियो र ९ साउनमा सनाखत भएको थियो ।

जनार्दनले आजै अर्थमन्त्रीको सपथ लिने
काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ । शर्माको शपथको

खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टरको भूकम्प, काठमाडौंमा धक्का महसुस
काठमाडौं, पूर्वी नेपालको खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार खोटाङ केन्द्रबिन्दु बनाएर आइतबार बिहान भूकम्प गएको हो। आइतबार बिहान ८:१४ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको हो। पूर्वी नेपालमा

एसईई नतिजा सार्वजनिक
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा प्रकाशित गरेको छ । बुधबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।यस वर्षको परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५

प्रचण्ड साउन २१ गते जापान जाने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड साउन २१ गते जापान जाने भएका हुन् ।प्रचण्डका प्रेस संयोजक सूर्य किरणका अनुसार उनी साउन

सफलताको लागी संघर्ष गर्दा मगन्ते भएको त्यो पल
भनिन्छ नि पर्दा हात थाम्न कसैको साथ चाहिन्छ भनेर मलाई नलडोस् भनेर हात थामिदिने जमात छ । यी सबै व्यक्तिको गुण तिर्न सायद मैले अर्को जुनी लिनु पर्छ । कती भाग्यमानी ठान्छु आफूलाई तर अभागी पनि

प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं, संघीय संसद् प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुनेछ । त्यसैगरी कारागार

एक वर्षमा २०५ जङ्गली जनावरको मृत्यु
काठमाडौं, चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक वर्षमा २०५ जनावरको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा प्राकृतिक कारण, दुर्घटनाका कारण, चोरी सिकारीलगायत विभिन्न कारणबाट निकुञ्जमा रहेका दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तुसहित २९ प्रजातिका

नागरिकता विधेयक पारित गरिँदै
काठमाडौँ, नागरिकता विधेयक संसदबाट आजै (६ साउन) पारित हुने भएको छ ।गठबन्धनका दलबीच विधेयक प्रतिनिधि सभाबाट आजै पारित गर्ने सहमति भएपछि नागरिकता विधेयक मात्र कार्यसूचीमा छ। अहिले बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक पहिलो संशोधनलाई पारित