देश Archive

एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्दै, कुन प्रदेशमा कति ?
काठमाडौ । आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली विवरणअनुसार देशभरबाट सो संख्यामा

धर्मेन्द्र बास्तोलाको विद्यार्थी सङ्गठनका नेता काठमाडौंबाट गिरफ्तार
काठमाडौं, धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी सङ्गठनका नेता गोबिन्द बिष्टलाई प्रहरीले गिरफ्तार गरेको छ। नेकपा (बहुमत) को भातृ सङ्गठन अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय, क्याम्पस विशेष

गृहमन्त्री खाँणविरुद्ध बहुविवाहको उजुरी
भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । रुपन्देही–३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका खाँणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराएकी हुन् । उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन

सूर्य थापालाई आयोगले प्रश्न : भेलुबाजेलाई २ हजार दिएको हो ?
काठमाडौं । निर्वाचन आयोगले प्यूठानबाट प्रतिनिधि सभामा उम्मेदवार रहेका नेकपा एमालेका सूर्य थापालाई पुन: स्पष्टीकरण सोधेको छ ।सामाजिक सञ्जालमा भेलुबाजेको नामबाट चिनिएका मीनबहादुर बुढालाई २ हजार रुपैयाँ दिई निर्वाचन प्रचारप्रसारमा सहभागी गराएको बारेमा आयोगले थापालाई स्पष्टीकरणा

चुनाव प्रचारको अन्तिम दिन : नेपालगन्जमा माओवादी केन्द्रको शक्ती प्रदर्शन
नेपालगन्ज, चुनाव प्रचार प्रसारको अन्तिम दिन बिहिबार नेपालगन्जमा माओवादी केन्द्रले विशाल र्याली सहितको घरदैलो गरेकाे छन । शुन्य समय सुरु हुनुपुर्व माओवादी केन्द्र बाँके क्षेत्र नम्बर २(२)ले नेपालगन्जमा शक्ती प्रदर्शन गरेको हो ।नेपालगन्ज पार्टी कार्यालयमा भेला

नेकपा (बहुमत) जाजरकोटद्वारा सुनिललाई सम्मान
जाजरकोट, धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले नेतृत्व गरेको नेकपा (बहुमत) जाजरकोटद्वारा प्रहरीको गिरफ्तार पछी रिहा भएका सुनिल सिँहलाई सम्मान तथा अभिनन्दन मार्फत स्वागत गरिएको छ।मंसिर ४ को चुनावलाई लछित गरेर लोकतान्त्रिक बाम गठबन्धनलेआयोजना गरेको जनसभामा पुर्व गृह,

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि तयारी पुरा
काठमाडौं, निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ को तयारी पुरा भएको जनाएको छ । आज पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ को तयारी पुरा

मोहम्मद इश्तियाक राई ‘ह्याट्रिक’ को तयारीमा
नेपालगन्ज, मंशिर ४ गते भईरको निर्वाचनमा प्रतिनिधि सभा तर्फ बाँके २ मा उम्मेदवार रहेका मोहम्मद इश्तियाक राई तेस्रो पटक संसद छिर्ने दौडमा छन् । यसअघी २ पटक संसद र पटकपटक मन्त्री भइसकेका राई योपटक पनि आफू

बिहीबार रातिदेखि सबै नाका बन्द हुने
काठमाडौं, निर्वाचन सुरक्षालाई लक्षित गरी मंसिर १ गते बिहीबार मध्यरातिदेखि भारतसँगका सबै नाका बन्द हुने भएको छ । बिहीबार राति १२ बजेदेखि ४ मंसिर आइतबार निर्वाचनको दिन बेलुकासम्म नाका बन्द गर्न सरकारले भारतीय अधिकारीसँग समेत समन्वय गरेको

अध्यागमनका दुई अधिकृतलाई कारबाही सिफारिस
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै फरार अभियुक्तलाई भगाउन सहयोग गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका दुई अधिकृतमाथि कारबाही सिफारिस भएको छ। अध्यागमन विभागले गठन गरेको छानबिन समितिले कर्मचारीको चरम लापरबाही रहेको देखाउँदै अधिकृतद्वय सन्तोष सुवेदी र

