देश Archive

उम्मेदवारसँग ढिमेवासीकाे प्रश्न- ‘खोइ औषधि ?

जाजरकोट,स्थानीय चुनावका लागि भोट माग्दै नेता–कार्यकर्ताको लर्को घरघर पुगिरहेछ । स्थानीय मतदातालाई आफूतिर तान्न उनीहरू गाउँ विकासदेखि अनेकौं आकर्षक योजना पस्किरहेछन् । कुशे गाउँपालिका–५, ढिमेका हरिबहादुर नेपालीलाई भने दलका एजेन्डामाथि पटक्कै विश्वास छैन । तैपनि नेता–कार्यकर्तासामु

भिक्षुदेखि पाइलटसम्म डलर तस्करीमा

काठमाडाैं, प्रहरी/प्रशासन चुनावी तयारीमा व्यस्त रहेको मौका छोपी ठूलो मात्रामा डलर तस्करी गर्न खोज्ने चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले चार करोड ७५ लाख रुपैयाँबराबरको अमेरिकी डलर र विभिन्न देशका अवैध मुद्रासहित

राजनैतिक आस्था राखेकै आधारमा राज्यद्धारा मानव अधिकार हनन्

जाजरकोट, राजनैतिक आस्था राखेकै आधारमा राज्यपक्षवाट जाजरकोटमा मानव अधिकार हनन् भैरहेको छ । राजनैतिक आस्था राख्नुलाई मिसाईल जस्तै भयानक हतियारका रुपमा बुझ्न थालेपछि सरकारले अमानविय ब्यबहार प्रस्तुत गर्न थालेको हो । नेत्र विक्रम चन्द “विप्लव” महासचिव रहेको

यसरी कुलमानलाई समेत रुवायो देशले

दिनमा १८ घन्टासम्म लोडसेडिङ झेलेको र १३ वर्षसम्म अन्धकार भोगेको निकट अतीतलाई बिर्सेर आफूमाथि कृतघ्न बनेको स्वार्थी समूह सम्झिएर कुलमान भक्कानिए । एलइडी बल्ब खरिदका विषयमा प्रश्न उठेपछि मंगलबार घिसिङले प्राधिकरणमा पत्रकार सम्मेलन गरेका थिए ।

लुम्बिनीको अनुसन्धान र विकास

एजेन्सी । भगवान् बुद्धको जन्मस्थल लुम्बिनीबारे जति चर्चा गरे पनि पुग्दैन । निरन्तर विकासक्रम जारी छ । मौर्य सम्राट अशोकको बीसौँ राज्यरोहण अवसर इ.पू. २४९ आफ्नो गुरु साथमा लिएर आएर एउटा शिला स्तम्भ खडा गरेर गए

मिडीया र पत्रकारमाथीकाे ज्यादती बन्द गर्न पत्रकार महासंघकाे अपिल

काठमाडौं,नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई विभिन्न बाहानमा ज्यादती थोपर्ने र धम्की दिने पक्षलाई तुरुन्त कारबाही गर्न सरकारसँग माग गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रभात चलाउनेले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रेसमाथि ज्यादती मच्चाउने

आज २५६१औँ बुद्ध जयन्ती, देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, आज वैशाख पूर्णिमा अर्थात् २५ सय ६१ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपालको लुम्बिनीमा २५६० वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका

यसकारण बुद्धको जन्मजयन्ती ब्यापक ढंगले मनाउन जरुरी छ

भारतले बेलाबखतमा बुद्धको जन्मस्थानलाई लिएर भ्रामक प्रचार गरिराखेको छ । उसले नेपालको लुम्बिनीसँगको भारतीय सीमानामा नै जोडेर अर्को लुम्बिनी बनाएको बहाना बाजी गरीरहेकाे छ । बुद्ध भारतीय हुन उनी जन्मिएको भूमि लुम्बिनी भारतमा पर्दछ भनी प्रमाणित

नक्कली आईडी बनाएर सामाजिक सञ्जालमा प्रचार

केही वर्षअघिसम्म कागजमा छापिएका घोषणापत्र, पम्पलेट, पोस्टर र भित्तेलेखनलाई चुनावी प्रचारको माध्यम बनाउँदै आएका दलहरु यतिबेला सूचना प्रविधिको उपयोगमा अब्बल देखिएका छन् ।  समाजका सबै तह र तप्कासंगै सामाजिक सञ्जाल पनि निर्वाचन सामग्रीले रंगिएका छन् ।

भारतसँगको सीमा बन्द

काठमाडौं ,पहिलोचरणको स्थानीय तहको निर्वाचन हुने भारतसँग सिमाना जोडिएका प्रदेशको सीमा ७२ घण्टा बन्द हुने भएको छ । गृह मन्त्रालयले निर्वाचन हुने जिल्लाको सीमा मात्र सिल गर्ने निर्णय गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । पहिलो