देश Archive

कर्मचारीले भोट हाल्न नपाए आन्दोलन गर्ने
प्रमुख ४ दल एमाले, कांग्रेस, माओवादी केन्द्र र मधेसी दलनिकट ४ वटा कर्मचारी संगठनले निर्वाचनको मुखमा देशव्यापी आन्दोलनमा उत्रन बाध्य नपार्न सरकार र निर्वाचन आयोगलाई चेतावनी दिएका छन् । निर्वाचन आयोगले आफूहरूको संवैधानिक र मौलिक हकमाथि

सुस्ताबासी भन्छन् नेपाली हुनुको प्रमाण देऊ
सुस्तामा बेलाबेलामा भारतीय अतिक्रमण र नेपालमाथि दमन भएका खबर आईरहन्छन् । दलहरुले समेत आफ्नो भुमिमा भारतीय हस्तक्षेपको उदाहारणका रुपमा यही बस्तीलाई देखाउँछन् । एकातिर नारयणी र अर्कातर्फ नेपाल भारत सीमाका कारण बस्ती टापु बनेको छ ।यहाँका

अब नारायणगढ-मुग्लिन सडकखण्ड शनिबार ७ घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडकखण्ड आगामी शनिबार दिनभर जसो बन्द हुने भएको छ । सडक खण्डको सेती दोभानमा रहेको एउटा ठूलो ढुंगालाई व्यवस्थापन गर्न शनिबार दिउँसो १० बजेदेखि साँझ ५ बजेसम्म ७ घण्टाका लागि सडक बन्द गर्न लागिएको हो

सफाइका नाममा पाँच अर्ब झ्वाम, बाग्मतीको हालत जस्ताको त्यस्तै
बाग्मतीलाई सफा र चिटिक्क पारेर पवित्र जल बगाउने सोचसाथ सफाइ अभियान थालिएको दुई दशकभन्दा बढी समय भएको छ । यसबीचमा यहाँ धेरै पानी बगिसकेको छ र सफाइका नाममा अर्बौं बजेट पनि सकिइसकेको छ । तर, प्रगति

नेपाल वायुसेवा निगमको रित्ताे जहाज भैरहवामा दुर्घटना
नेपाल एयरलाइन्सकाे जहाज दुर्घटनामा परेकाे छ । दुर्घटनाबाट कुनै मानवीय क्षति भएकाे छैन । रुपन्देहीकाे भैरहवास्थित गाैतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना परेको हाे । वायुसेवा निगमका अनुसार जहाज ल्याण्ड

किन अख्तियारसम्म पुग्दैनन् ठुला मुद्दा ?
सरकारले मध्यपहाडी लोकमार्गलाई राष्ट्रिय गौरबको आयोजना घोषणा गरेको छ । यही लोकमार्ग अन्तर्गत दैलेख खण्डमा निर्माणाधिन आधा दर्जन पक्की पुल अधुरै छन् । निर्माण सम्झौता भएको वर्षौं विते पनि पुलहरु अधुरा छन् । रकम कुम्ल्याएर ठेकेदारहरु

निर्वाचनमा खटिने करिब पाँच लाख कर्मचारीलाई मतदान गर्न दिने कि नदिने?
निर्वाचनमा खटिने करिब पाँच लाख कर्मचारीलाई मतदान गर्न दिने विषयमा राय दिन सर्वोच्च अदालतले एमिकस क्युरीको सहयोग मागेको छ। निर्वाचन कार्यका लागि खटिएको क्षेत्रमा कर्मचारीले समानुपातिकतर्फ मतदान गर्न पाउनुपर्ने माग गर्दै महान्यायाधिवक्ताको कार्यालयका नायव सुब्बा भरतकुमार

यसरी दुरुपयोग हुँदैछ कर्णाली रोजगारको बजेट, हचुवाको भरमा योजना
कर्णाली रोजगार कार्यक्रम अन्तर्गतको बजेट दुरुपयोग भएको छ । कर्णालीमा विकास योजनाहरु संचालन गरेर यहाँका विपन्न नागरिकलाई रोजगार बनाउने यो कार्यक्रमको उदेश्य हो । तर कालिकोटमा भने यो कार्यक्रम अन्तर्गतको बजेट उपलब्धीविहीन काममा खर्च गरेर सक्ने

मतदाता शिक्षामा अर्बो खर्च, तर घटेन बदर मत
निर्वाचन आयोगले मतदाता शिक्षाका लागि अर्बको हाराहारीमा खर्च गरे पनि ठूलो परिणाममा जनताको अमूल्य मत खेर गइरहेको छ । सही रूपमा मतदान गर्ने तरिका थाहा नपाउँदा हालिएको मत बदर भएका हुन् । मंसिरमा हुने प्रतिनिधिसभा तथा

विमलेन्द्र निधि र अमरेशकुमार सिंहलार्इ,जिताउन भारतीय राजदूत पुरी तराईमा सक्रिय
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको वातावरण तातिए संगै नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरी तराई मधेसमा सक्रिय देखिएका छन् । आगामी मंसिरमा हुने चुनावका लागि कांग्रेस—राजपा—फोरम तालमेल मिलाउन अाफै मैदानमा उत्रिदां पनि सम्भव नभएपछि पुरी