देश Archive

पाँच वर्षमा तीन अर्बको लागुऔषध
नेपालमा भारतबाट आयातीत नियन्त्रित लागुऔषधको करोबार बढ्दै गएको छ । लागुऔषध नियन्त्रण ब्युरोले बरामद गरेकोमध्ये ३३ प्रतिशत लागुऔषध भारतबाट आयातीत नियन्त्रित औषधिजन्य लागुऔषध रहेको पाइएको हो । ब्युरोको तथ्यांकअनुसार पाँच वर्षयता देशभर ३ अर्ब १६ करोड

‘सचिवज्यू मिटिङमा हुनुहुन्छ’: सपिङ जाँदा पनि मिटिङ ?
केन्द्रीय प्रशासनिक भवन सिंहदरबारका मन्त्रालयदेखि अधिकांश सरकारी कार्यालयका हाकिम लगातार मिटिङमा व्यस्त हुँदा सेवाग्राही हैरानीमा परेका छन्। उनीहरूले मन्त्रालयलाई ‘मिटिङको अखडा र हाकिमलाई ‘कामचोर’ को संज्ञा दिन थालेका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ । नीति

फेरि अर्को हप्तादेखि नारायणगढ–मुग्लिन सडकखण्ड राती बन्द हुने
नारायणगढ मुग्लिन सडक आउँदो हप्तादेखि रातमा बन्द हुने भएको छ । बुधबार चितवन जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहित नारायणगढ मुग्लिन सडक आयोजनाका अधिकारीहरू, निर्माणको जिम्मा लिएका व्यवसायी र सुरक्षाकर्मीहरु समेतको बैठकले पुस १८ गतेदेखि

सञ्जीव गौतमका लागि नागरिक उड्डयान प्राधिकरण बन्यो दुहुनो गाई
नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीका चाङ लागे पनि उनीहरुविरुद्ध कुनै छानविन भएको छैन । जुन पार्टीका मन्त्री आएपनि पैसाको बलमा महानिर्देशक बन्न माहिर रहेका गौतमले अख्तियारलाई समेत सेटिङमा

म्यादी प्रहरी प्रकरण- छानबिन समिति गठन
प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सुरक्षामा खटिएका म्यादी प्रहरीको बिदाइका क्रममा दोलखा र कालिकोटमा झडप भयो । दुवै घटनामा म्यादी प्रहरीको असन्तुष्टि थियो– दिने भनिएको सेवासुविधा प्रहरीले कटौती गरेर दियो । दोस्रो दिन पनि जारी कफ्र्युले सुनसान

सरकारी गाडी दुरुपयोगको याे पराकाष्ठा
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यालय प्रयोजनार्थ प्रयोगमा रहेको बा १ झ ५४६६ नम्बरको सरकारी गाडी दुरुपयोग हुँदै आएको छ । सो गाडी कार्यालय अघि पछि र सार्वजनिक बिदाको दिनमा समेत प्रतिष्ठानकी उपकार्यकारी निर्देशक डा. इन्द्रकुमारी अधिकारीको

ज्याला माग्दा यसरी मारिए म्यादी प्रहरी
जिल्ला प्रहरी कार्यालय कालिकोटले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै शुक्रबार बिहान म्यादी प्रहरीलाई अबिर लगाएर बिदा ग¥यो । बिहान हात मिलाएर खुसीसाथ बिदा भएका उनीहरू दिउँसो एकाएक प्रहरी कार्यालय फर्किए । तलब र भत्ता कम

नेपाली सेना भन्छ-भारतीय डीपीआर बिनै फास्ट ट्रयाक बन्छ
नेपाली सेनाले काठमाडौं-तराई-मधेस द्रुतमार्ग (एक्सप्रेस वे) सम्बन्धी भारतीय कम्पनीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बिनै निर्माण कार्य सम्पन्न गर्न सकिने बताएको छ । भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेस (आइएलएन्डएफएस) ले तयार पारेको डीपीआरमा केही प्रावधानमात्रै

योजना आयोगको तथ्यांक : २८.५ प्रतिशत जनता अझै गरिब
देशका २८.५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरिब रहेको देखिएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई) सम्बन्धी प्रतिवेदनमा उनीहरु जीवनमा धेरै आधारभूत आवश्यकताबाट वञ्चित भएको देखाएको हो। बहुआयामिक

वीरगंज ग्यास उद्योगमा आगलागी,उद्योगका कर्मचारी भाग्न सफल
वीरगंज ग्यास उद्योगमा आगलागी हुदा दमकल लिएर निभाउन गएका दमकल कर्मचारिकाे मृत्यु भएकाे छ । उद्योगका कर्मचारी भाग्न सफल वीरगंजको ग्यास उद्योगमा लागेको आगो ८ घन्टापछि निभेको छ । उद्योगको ग्यास बुलेट बलिसकेपछि आगो निभेको हो