देश Archive
धरानमा बस दुर्घटना चारको मृत्यु, ३९ जना घाइते
धरानमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्। भोजपुरबाट धरानका लागि छुटेको ना ७ प २७१३ नम्बरको बस जिरो पोइन्टमा दुर्घटनामा परेको हो। घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर छ। बसमा
झल्को वर्षाकै दिँदै प्रि–मनसुन
काठमाडौं ,क्षणभरमा मौसम बदलिने, अपरान्ह्रपछि मेघ गर्जदै हल्का र क्षणिक वर्षा हुने मनसुन पूवाद्र्ध अर्थात् ‘प्रि–मनसुन’ को लक्षण हो । तर यसपटकको प्रि–मनसुन मध्य वर्षाद्को समयझै सक्रिय भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका

हीरा’ टिपेर ल्याएँ’ ‘न्यायाधीशमा ‘
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिस गर्दा आफूले ‘हीरा’ टिपेर ल्याएको दाबी गरेका छन् । न्याय परिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश जबराले न्यायाधीशबाट निकालिएका पिएचडी होल्डरलाई पुनः न्यायाधीशमा सिफारिस गर्नु आफ्नो ‘पवित्र लक्ष्य’ भएको बताउँदै

सचेत नभए खतरा अर्को विपतको !
आइतबार राति आएको हावाहुरीले बारा र पर्साका १६ बस्ती खण्डहरमा परिणत भए। उक्त सूचना छिनभरमा देशभरि फिजिएसँगै के पहाड, के हिमाल, बारा र पर्साको दुःखमा सबै नेपाली एकाकार भए। जसले जहाँबाट जे सकिन्छ, त्यही सहयोग गरे।
उपत्यका सहित देशभर हावाहुरी र वर्षा
काठमाडौ उपत्यका सहित देशभरिकै मौसम बदली भई केही ठाउँमा मेघगर्जन सहित पानी परिरहेको छ। देशका मध्य भेगका अधिकांश स्थान, पूर्व र पश्चिमका केही स्थानमा मौसम बदली भएर मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम
हुरी प्रभावित क्षेत्रमा सहयाेग गर्नेभन्दा रमिता देखाउने बढी
वीरगन्ज – हुरी प्रभावित भरबलियास्थित दुरपतिदेवीको घरअघि उभिएर एकजनाले ‘सेल्फीस्टिक’ मा स्मार्ट मोबाइल हालेर त्यहाँको दृष्य हिन्दी भाषामा बयान गर्दै थिए । पक्की घर, कच्ची घर, खपटाको घर भत्किएका र टेम्पोसमेत कुल्चिएको बयानसहित तस्बिर ती व्यक्तिले

सगरमाथाको दृष्य क्यानाडामा प्रसारण हुदै
नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत नादिर पटेल एभरेस्ट बेसक्याम्पमा ट्रेकिङ गर्न लुक्ला प्रस्थान गरेका छन् । दिल्लीबाट काठमाडौं उत्रेका उनी शुक्रबार बिहान लुक्लातर्फ लागेका हुन् । लुक्लाबाट आधार शिविरसम्म ट्रेकिङ गर्ने सोचका साथ उनी त्यसतर्फ लागेको

क्रिष्टल हिमालमा हिमपहिरो ३ जना वेपत्ता
डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा पर्ने क्रिष्टल हिमाल आरोहणका लागि गएको टोली हिमपहिरोमा परेर वेपत्ता भएको छ । हिमपहिरोमा परेको पाँच दिन बित्दा पनि अहिलेसम्म उद्धारका लागि कोही पुग्न सकेका छैनन । क्रिष्टल हिमाललाई दोस्रो कैलाश पर्वत

यस्तो देखियो टुँडिखेलमा घोडेजात्राको रौनक
काठमाडौँ उपत्यकामा परम्परागत रुपमा आज घोडेजात्रा पर्व मनाइएको छ । नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोशुक्रबार टुँडिखेलमा घोडेजात्रा मनाइएको हाे । नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडौंको सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम गरी घोडेजात्रा मनाएको हो। माेटरसाइकल

भेरीको बीच भागमा पार्क निर्माण तयारी – स्थानियबासीको चिन्ता
डोल्पा : दुनै, ठुलीभेरी नगरपालिका ३ अन्तर्गत दुनै बजारमा बनाउन लागिएको पर्यटकीय पार्क निर्माणप्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन्। बर्खामा आउने भेरी नदीको उच्च बहावको मतलव नगरी बीच टापुमा पार्क निर्माण सुरु गरिएपछि कर्णाली प्रदेश सरकारको

