देश Archive

फानीको प्रभाव नेपालमा पनि, शुरु भयो वर्षा र हावाहुरी

भारतको ओडिशाको समुन्द्री तटमा ठोक्किएर भारतको कोलकत्ता जाँदै गरेको फानी चक्रवातले नेपालमा असर देखाउन सुरु गरेको छ । पछिल्लो समय नेपालका मध्य तथा पश्चिमी भुभागमा यसको प्रभाव देखिएको हो । मौसम पूर्वानुमान महाशाखाले फानी चक्रवातबारे अपडेट

यसरी मनाए पूर्वराजा ज्ञानेन्द्रले विवाहको ४९ औँ वर्षगाँठ

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले विवाहको ४९ औँ वर्षगाँठ मनाएका छन्। नेपाली सेनाका तत्कालीन रथी केन्द्र शमशेरकी माहिली छोरी कोमल राणासँग तत्कालीन युवराज ज्ञानेन्द्रको २०२७ साल वैशाख १९ गते विवाह भएको थियो। केन्द्र शमशेरकै जेठी छोरी

भारतमा फानीको आतंक, के होला नेपालमा ?

काठमाडौं ,केही दिनयता भारतमा घुमिरहेको चक्रावत फानीले ओडिसा राज्यमा आतंक मच्चाएको छ । फानीले शुक्रबार र शनिबार नेपालका पूर्वी र मध्य भागमा पनि असर पार्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चक्रावात

पाइपलाइन परियोजनाका लागि ४१ अर्ब लाग्ने

काठमाडौँ – नेपाल आयल निगमले निर्माण गर्ने तयारी गरिरहेका पेट्रोलियम तथा खाना पकाउने ग्यास ९एलपिजी० पाइपलाइन र इन्धन भण्डारण थल निर्माण परियोजनाका लागि करिब ४१ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अध्ययनमा देखिएको छ । निगमसँगको सहकार्यमा

विपत्तिले डोर्‍याएको विकासः बदलियो बारपाकको रंग

गोरखा,भूकम्पको चौथो वर्ष बित्यो। २०७२ वैशाख र २०७६ वैशाख गोरखाका लागि भिन्न छ । गोरखामात्रै होइन भूकम्पको केन्द्रबिन्दु बारपाकले यसबीचमा काँचुली फेरेको छ। छपक्कै पक्की घर बनेका छन् । पहिले बारपाकमा एकअर्को घर जान, चिन्न मुस्किल

राजधानीमा भूकम्पको गतिलो धक्का,केन्द्रविन्दु नौबिसे

काठमाडौँ ,धादिङको नौबिसे केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो चार वर्षअघिको भूकम्पकै परकम्प रहेको पनि केन्द्रले

रसुवाबाट ७ किलो सुनसहित एक जना पक्राउ

रसुवा, रसुवागढी नाका हुँदै अवैध रूपमा ल्याइएको सात केजी सुन बरामद भएको छ। चीनको केरुङबाट स्याउ बोकेर नेपाल आएको कन्टेनरबाट सुन बरामद गरिएको हो। ना ६ ख ९०६८ नम्बरको कन्टेनरको क्याबिनमा लुकाएर ल्याएको भन्ने विशेष सुराकीको

नेपालको पानी किन्न कतार इच्छुक

काठमाडौं–नेपालको खानेपानी आयात गर्न कतारले चासो देखाएसँगै सरकारले खानेपानी प्रशोधन गर्न सकिने स्रोतको खोजी र निर्यातको सम्भावनाबारे अध्ययन थालेको छ। शुक्रबार खानेपानी मन्त्रालयले यस विषयमा सरोकारवालासँग छलफल गरेको छ। छलफलमा मन्त्रालयका सहसचिव तेजराज भट्टले खानेपानी निर्यातको

सात लाख स्मार्ट लाइसेन्स, ट्राफिकसँग छैन कार्ड रिडर

काठमाडौं : सरकारले स्मार्ट लाइसेन्स वितरण थालेको ४० महिनामा नौ लाख लाइसेन्स छापिउका छन्। साढे सात लाख वितरण भएका छन्। तर, त्यस्ता कार्ड जाँच (रिड)गर्ने मेसिन ट्राफिक प्रहरीसँग एउटा पनि छैन। अहिले सञ्चालनमा भएका दुईवटा रिडरमध्ये

भेरी-बबई सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’

सुर्खेत, राष्ट्रिय गौरबको भेरी-बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ खन्ने काममा ‘ब्रेक थ्रु’ भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार एक समारोहबीच यो आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएको औपचारिक घोषणा गरेका हुन्। बबई नदीबाट सुरुङ खन्दै