देश Archive

कथित ‘डन’ स्यालसँग देखिए पूर्व युवराज पारस
काठमाडौं, काठमाडौंको दरबारमार्गमा खुलेको लिक्वीड लाउञ्ज एण्ड बारमा पूर्वयुवराज पारस शाहसँग कथित ‘डन’ सञ्जीव लामा ‘स्याल’ र मोडल सोनिका रोकाय एक साथ देखिएका छन् । उडल्याण्ड कम्प्लेक्सको पहिलो तलामा रहेका लाउञ्जमा लामा र सोनिकाले पूर्वयुवराज शाहलाई

जाजरकोटमा भिरबाट लडेर तिनको मूत्यु
जाजरकोट, बारेकोट गाउँपालिका ४ स्थित कराईचुला लेकको भीरबाट लडेर तीन युवकको मृत्यु भएको छ । मूत्यु हुनेमा बारेकोट–५ का १६ वर्षीय भीमराज शाही, १७ वर्षीय नवराज सिंह र ४० वर्षीय पृथीबहादुर बस्नेत भएको बारेकोट गाउँपालिका अध्यक्ष

सरकारी प्रतिबन्ध लाई चुनौती दिदै विप्लबका विद्यार्थी संगठन निर्माणमा
बर्दिया, नेत्र विक्रम चन्द विप्लब नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी) बर्दिया ले प्रतिवन्धका वावजुत जिल्ला व्यापी संगठन निर्माणमा तिव्रता दिएको छ । विद्यार्थी जनजागरण अभियान अन्तर्गत बर्दियाको जनसेवा माबि, अमर सहिद माबि,

यातायात मन्त्री महाशेठ सवार गाडीनै पानिमा पौडिन थालेपछि……
काठमाडौँ, स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका ३ स्थित दरौखोलामा निर्माण गरिने मोटरेबल पुलको शिलन्यास गर्न स्याङ्जा पुगेका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको गाडी दरौ खोलामा भासिएको छ । पुलको शिलन्यासपश्चात पोखरा फर्किने क्रममा नदी तर्दै

बिप्लवका सेक्रेटरी सहित एकैपटक २२ नेता गिरफ्तार ।
कास्की, प्रहरीले कास्कीबाट विप्लब नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीका २२ जना नेता–कार्यकर्ता पक्राउ गरेको छ। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला समिति कास्कीको संयुक्त बैठकमा स्थलवाटै प्रहरीले नेकपा कास्की जिल्ला सेक्रेटरी बिवेक

क्रान्तिकारीका बांके अध्यक्ष चन्द रिहा हुने वित्तिकै पुन: गिरफ्तार
काठमाडौँ, नेत्र विक्रम चन्द ‘विप्लब’ नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) बांकेका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य मदन चन्द धरौटिमा रिहा हुने वित्तिकै प्रहरीले पुन: गिरफ्तार गरेको छ । क्रान्तिकारी लगायत ११ विद्यार्थी

विप्लबसँग राजनीतिक व्यवहार गर : रोहित
काठमाडौं, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई दमनबाट होइन, वार्ताका माध्यमबाट राजनीतिक मूलधारमा ल्याउनुपर्ने बताएका छन् । उनले सीके राउतसँग वार्ता गर्ने सरकारले विगतकै माओवादीको बाँकी भाग विप्लवलाई

३ लाख रुपैयाँसहित दुईजना हुण्डी कारोबारी पक्राउ
वीरगञ्ज,बिरगन्ज प्रहरीले स्रोत खुलाउन नसकेको ३ लाख रुपैयाँसहित हुण्डी कारोबार गर्ने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना भारतीय युवक रहेका छन् भने एक जना नेपाली युवक रहेको पर्सा प्रहरीले जनाएको छ। हुण्डी कारोबार

नेपालको वायु प्रदूषणको मुख्य कारण भारत
भारतबाट आउने प्रदूषित कणका कारण नेपालमा वायु प्रदूषणमा वृद्धि भएको अध्ययनले देखाएको छ । भारतको उत्तरप्रदेश र विहार राज्यमा हजारौंका संख्यामा रहेका इँटाभट्टी र पन्जाब तथा राजस्थानमा अन्नबाली भित्र्याएपछि जलाइने डाँठ–खोस्टाको धुवाँका कारण नेपालको वायु प्रदूषण

सभामुखको बेवास्ताले अल्झिएकाे राहदानी विधेयक….
राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको राहदानी विधेयक अलपत्र परेको छ । सभामुख कृष्णबहादुर महराले चासो नँदिदा विधेयक अलपत्र परेको हो । राष्ट्रपतिबाट विधेयक फिर्ता आएको दुई साता बितिसकेको छ । सभामुख महराले विधेयक कसरी अघि बढाउने