देश Archive

आर्थिक वर्ष २०७६/०७७ को योजना तथा कार्यक्रम छनोटका लागि वडा भेला सम्पन्न

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को आर्थिक वर्ष २०७६र०७७ को योजना तथा कार्यक्रम छनोट गर्नका लागि आज वडा भेला सम्पन्न भएको छ ।वडामा कुन कुन योजना लाई प्राथमिकतामा पार्ने, वडाका समस्याहरु के के छन्, आर्थिक

जनआन्दोलनको झल्को दिने गुठी आन्दोलन

काठमाडौं,सरकारविरुद्ध माइतीघर मण्डलामा विशला प्रदर्शन भइरहेको छ । सरकारले मंगलबार गुठी विधेयक फिर्ता लिएपनि संघर्षरत गुठी पक्षधरहरुले विशाल प्रदर्शन गरेका हुन् । सरकारको नियत खराब भएको भन्दै फेरि उक्त विधेयक अगाडि बढाउने शक्ने भन्दै विरोध प्रदर्शन

पौडी खेल्न गएका ३ युवकको डुबेर मृत्यु

बुटवल, पौडी खेल्ने क्रममा डुबेर कपिलवस्तुमा ३ जनाको मृत्यु भएको छ । शिवराज नगरपालिका-२ हल्लानगर नजिकै रहेको सुरई खेलामा पौडी खेल्न गएका विजयनगर गाउँपालिका-६ का ३ युवाको मंगलबार दिउँसो डुबेर मृत्यु भएको हो । स्थानीयका अनुसारका

टि-२० विश्वकपको लागी खेलाडी छनोट

काठमाडौ, जुलाई २० देखि २८ तारिखसम्म सिंगापुरमा आयोजना हुने आईसीसी टी–२० विश्वकप एसियाली देशको छनोट खेलका लागि मंगलबार २५ सदस्यीय प्रारम्भिक खेलाडी टोलीको छनोट गरिएको छ । प्रारम्भिक छनोटमा परेका खेलाडीलाई बिहिबारदेखि बन्द प्रशिक्षणमा राखिनेछ ।

अछाम छिरेका भारतीय प्रहरी नियन्त्रणमा

काठमाडौं,भारतको छत्तिसगढबाट अछाम प्रवेश गरेका तीन जना भारतीय प्रहरीलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । तीन महिनाअघि भारतबाट एक युवतीलाई भगाएर ल्याएका नेपाली नगारिक खोज्दै छत्तिसगढ प्रहरी नेपाल छिरेको हो । जिल्ला प्रहरी कार्यालय, अछामका प्रमुख

अखिल (क्रान्तिकारी) अछामद्धारा शैक्षिक हडताल सहित संघर्षका कार्यक्रम सार्वजनिक

अछाम, नेत्र विक्रम चन्द बिप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)  अछामले गिरफ्तार गरिएका आफ्ना दुई जना विद्यार्थी नेता रिहा नगरिएको भन्दै शैक्षिक हडताल सहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । पुर्व घोषित

शिक्षक संगठन कोहलपुरको परिषद सम्पन्न

कोहलपुर, नेपाल राष्ट्रिय शिक्षक संगठन काेहलपुरको प्रथम नगर परिषद बैठक सम्पन्न गरेको छ । शुक्रबार कोहलपुरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको गौरवशाली विगत चुनौती वर्तमान, गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुरुवात भन्ने नाराका साथ प्रथम नगर परिषद बैठक

प्रहरी हवल्दारसहित तीनजना पक्राउ

सिरहा,भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको माग गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निवासी रञ्जित साहले ज१ज ४०२ नम्बरको गाडीमा भारतबाट अवैधरूपमा ल्याएको सामान छुटाइदिन्छु

बाँके र बर्दियाका मालपोत अधिकृतसहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बाँके र बर्दियाका विभिन्न सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके र बर्दिया मालपोत कार्यालयका तत्कालिन प्रमुखसहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बाँकेका तत्कालिन प्रमुख मालपोत प्रमुख दीर्घबहादुर

यी हुन पछिल्लो मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय

काठमाडौं ,सरकारले इन्टरनेटको मूल्य समायोजन गर्ने व्यवस्था गरेको छ । जेठ २३ मा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताए । मन्त्री