देश Archive

महाधिवेशन तोकिएकै मितिमा हुन्छ : देउवा

मोरङ, कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुने बताएका छन् ।बुधबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले असन्तुष्ट नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहसँग सहमति भइसकेको बताए । कांग्रेस केन्द्रीय कार्यसमितिको

सशस्त्र विद्रोहमा मारिएका ५ हजारको मात्रै जिम्मा लिन्छु : दाहाल

काठमाडौँ, सशस्त्र विद्रोहका क्रममा मारिएका १७ हजारको जिम्मा आफूले नलिने नेकपा अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । राज्य पक्षबाट १२ हजार र तत्कालीन माओवादीबाट ५ हजारको ज्यान गएको दाबी गर्दै दाहालले भने, “म ती ५ हजारको

२५ औँ जनयुद्ध दिवस मनाउदै विप्लव नेतूत्वको नेकपा

काठमाडौँ,  सरकारको प्रतिबन्ध बेहोरिरहेको विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रतिबन्धकै बीचमा देशभर विभिन्न कार्यक्रम गरी २५ औँ जनयुद्ध दिवस भव्यतापूर्वक मनाउने भएको छ ।देशैभर सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा होमिएको नेकपाले अभियानकै सिलसिलामा जनयुद्ध दिवस मनाउन

भारतीय रक्षामन्त्री सिंहसँग कांग्रेस नेता पौडेलको भेट

काठमाडौँ, स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेका छन् ।बुधबार पौडेलले नयाँ दिल्लीमा भारतीय जनता पार्टीका पूर्वअध्यक्षसमेत रहेका सिंहसँग‌ भेट गरेका हुन्। भेटमा नेपाल र भारतबीचको

काश्मिरमा ६२ को मृत्यु, २८ बेपत्ता ५३ घाइते

काठमाडौं,पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु ५३ जना घाइते भएका र २८ जना हराईरहेका अधिकारीहरुले जानकारी दिएका छन् ।उनीहरुका अनुसार कुल ५८

माघीमा कर्णाली प्रदेश सरकारले दियो सार्वजनिक बिदा

बिरेन्द्रनगर,सुर्खेत, कर्णाली प्रदेश सरकारले थारु जातिको मुख्य पर्व माघीमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको गत कात्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा बिदा दिने निर्णय गरेको हो । सोही निर्णयका आधारमा माघ

अनेमसंघ क्रान्तिकारी बाँकेको ११अौ जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा क्षेत्रि

नेपालगन्ज, विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको जनबर्गिय संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला समिति बाँकेको ११ अौ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।सोमबार नेपालगन्जमा सम्पन्न सम्मेलनले अस्मिता क्षेत्रिको अध्यक्षतामा ९ सदस्य जिल्ला समिति चयन

भ्रष्टाचार गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारलाई सुझाव

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारलाई सुझाव दिएको छ । अख्तियारले यसका लागि प्रभावकारी कानुन ल्याएर आवश्यक प्रक्रिया थाल्न सरकारलाई आग्रह गरेको छ । अख्तियारले २९औं वार्षिक प्रतिवेदनमा विदेशमा

लिबिया संकटबारे चार देशका नेताहरुबीच छलफल

मस्को,लिबियामा बढ्दै गइरहेको संकटका बारेमा विभिन्न देशका नेताहरुका बीचमा छलफल भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका उनका समकक्षी एम्यानुएल मर्कोनले कुराकानी गरेका हुन् । टेलिफोनमा भएको कुराकानीका क्रममा उनीहरुका बीचमा लिबिया संकट, युद्ध

पश्चिममा वर्षा र हिमपात

काठमाडौं,पश्चिमी न्यून चापीय वायुको प्रभावले सोमबार अपराह्नबाट देशको पश्चिमी भू–भागका अधिकांश स्थानमा बदली भई उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मङ्गलबार रातिबाट