देश Archive

नेपाली पत्रकारलाई चिनियाँ भाषाको जरुरत

नेपाल,चीन मिडिया फोरम र काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको आयोजनामा नेपाली पत्रकारका लागि चिनियाँ भाषा र संस्कृतिबारे ललितपुरमा तीनमहिने प्रशिक्षण शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रशिक्षणको आज उद्घाटन गर्दै नेपाल र चीन

मध्यपूर्वको तनाव : नेपालमा पाँच नोक्सान

मध्यवर्ती मुलुक इरान र अमेरिकामा जारी तनावका कारण नेपाली अर्थतन्त्रमा गम्भीर असर पर्ने विज्ञहरुले जनाएका छन् ।विगत केही दिनदेखि देखिएको तनावका कारण विश्व अर्थतन्त्रमा असर परिरहँदा नेपालमा त्यसको धेरै नै नकारात्मक प्रभाव पर्ने उनीहरुले चिन्ता जाहेर

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ, बाजुरा केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति ८ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो । केन्द्रका अनुसार जिल्लाको रुगिन भन्ने स्थान आसपास केन्द्रबिन्दु भएर ४.६ रिक्टरस्केलको भूकम्प

आज कहाँको मौसम कस्तो रहने

काठमाडौं, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएकाले देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उत्पयकासहितका क्षेत्रको मौसम सामान्यतया सफा रहे पनि तराईका क्षेत्रमा हुस्सु तथा कुहिरो लाग्ने महाशाखाले जनाएको

नेपाल–भारत सीमा समस्या, भारतको जवाफ कुर्दै नेपाल

भारतसित सीमा समस्या समाधान गर्न पठाएको प्रस्तावको जवाफसँगै नेपालले वार्ताको तयारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले शनिबार दोस्रो पटक गरिएको वार्ताको प्रस्तावको जवाफ आएको छैन् । हामी अझै पनि जवाफकै प्रतीक्षामा छौँ ।

विप्लवले कारबाही गरेका कार्की सत्तारुढ नेकपामा प्रवेश

काठमाडौं, पार्टी विरोधी गतिविधि गरेको भन्दै कारबाहीमा परेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रबेश गरेका छन् ।शनिबार सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना गरेको कार्यक्रममा

विप्लव नेकपाद्धारा जिएमआरको कार्यालयमा बम बिस्पोट

अछाम, माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा लिएकाे जिएमआर कम्पनीको कार्यालयमा आक्रमण भएको छ । शुक्रबार साझ अछामबाट आएका विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुले उक्त कार्यालयमा बम प्रहार गरेको सूचना प्राप्त भएको छ। अछामको तुर्माखाद गाउँपालिकाबाट गएको

नवीकरणीय ऊर्जामा सहयोग गर्न मन्त्री पुनको आग्रह

काठमाडौं,संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच नेपालको नवीकरणीय ऊर्जाका विविध आयामका बारेमा छलफल भएको छ । भेटमा मन्त्री पुनले नवीकरणीय ऊर्जा

आजबाट मौसममा सुधार हुने

काठमाडौं, पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजबाट विस्तारै सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको उक्त प्रणाली आज उत्तरपूर्वी भू–भाग हुँदै बाहिरिने मौसमविद् सजिना

खाडीमा ११ लाख नेपाली जोखिममा ,विमान चार्टर्ड गरेरै मध्यपूर्वबाट नेपालीको उद्धार गर्ने तयारी!

इरान र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीको सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा पर्ने भएका छन् । इराकलगायत मुलुकमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहे पनि संकट थपिँदै जाँदा उनीहरूको उद्धार गर्न तयारी हालतमा बस्नुपर्ने निष्कर्ष