देश Archive

सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा

काठमाडौँ ,नेपाली सेनाले हितधिकारी सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १ देखि कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने भएको छ । दाङको घोराही तथा सुर्खेतमा आयोजित सम्मेलनमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक महाविद्यालयहरुमा हिताधिकारी सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १

प्रहरी हेडक्वाटरबाट यौन शोषणको उजुरी गायब

नेपाली सेनामा रासनका सामान्य अनियमितता गर्ने अधिकृतहरु समेत बर्खास्तीमा परिरहेका छन् । छानबिन भएपछि कतिपय जर्नेलहरुले नै राजीनामा दिन बाध्य भएका छन् । तर, नेपाल प्रहरीमा भने ठिक त्यसको उल्टो अवस्था छ । गम्भीर किसिमका उजुरीलाई

यसकारण सापकोटाले दिए नेकपाबाट राजीनामा

काठमाडौं, प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट राजीनामा दिएका छन् ।सोमबार एक विज्ञप्ति निकालेर सापकोटाले प्रतिनिधि सभाको सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नका लागि आफुले राजीनामा दिएको जनाएका छन् । विज्ञप्तिमा

अफगानिस्तानमा ८० जना यात्रु सवार विमान दुर्घटना

काबुल,अफगानिस्थानमा ८० जना यात्रु सवार एउटा विमान दुर्घटनामा परेको छ ।एरियाना एयरलाइन्सको बोइङ ७३७–४०० विमान अफगानिस्तानको पूर्वी क्षेत्रमा दुर्घटनामा परेको जनाइएको छ । तालिबानी लडाकुहरुको कब्जामा रहेको गजनी प्रान्तअन्तर्गत पर्ने हेड यक जिल्लाको पहाडी क्षेत्रमा विमान

अब देखी हजारको नोटमा जुम्ल्याह हात्ती !

काठमाडौँ, अब हजारको नोटमा दुईवटा हात्ती भएको चित्र राखिने भएको छ । अहिले प्रचलनमा रहेको हजारको नोटमा समावेश गरिएको हात्ती अफ्रिकी मुलको रहेको पत्ता लागेपछि राष्ट्र बैंकको डिजाइन कमिटीले नोटमा नेपालकै जुम्ल्याह हात्तीको चित्र राख्ने निर्णय

राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने १२ जना पक्राउ

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको सभामुखमा निर्वाचिन अग्‍नि सापकोटालाई पद तथा गोपनीयताको शपथ खुवाउन नहुने भन्दै धर्ना दिने १२ मानव अधिकारवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रपति कार्यालय शीतल निवास अगाडि धर्ना दिइरहेका मानव अधिकारवादीहरुलाई प्रहरीलेनियन्त्रणमा

आस्था राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश

काठमाडौँ, गायिका आस्था राउतलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले थुनामा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिइएको छ ।काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश

सभामुख सँग चिनियाँ राजदूत यान्छीको भेट

काठमाडौँ, नवनिर्वाचित सभामुख अग्नि सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् ।सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेट भएको हो। सापकोटा सभामुख निर्वाचित भएपछि भेट्ने उनी पहिलो राजदूत हुन्। सापकाटाले सोमबारै पदभार सम्हालेका हुन्।

अब नेपालमै नोवेल कोरोना भाइरसको परीक्षण

काठमाडौँ, सरकारले नोवेल कोरोना भाइरसको प्रयोगशाला परीक्षण सोमबारदेखि मुलुकमै सुरू गरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा सोमबारदेखि परीक्षण सुरु भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अघिकारी राजेश गुप्ताले हाल टेकु अस्पतालबाट संकलित ३ वटा शंकास्पद नमुनाको

कस्ले पुर्यायो एकैरातमा एनसेलका दर्जनौं टावर माथि क्षेती ?

काठमाडौँ, काठमाडौँ लगायत दर्जन बढि ठाँउहरुमा रहेका एनसेलका टावरहरुमा एकैसमयमा आगजनी भएको छ ।आइतबार बिहान काठमाडौको चण्डेश्वरी, गुल्मीको धुर्कोट स्थित कोट, कपिलवस्तुको वाणगंगा नगरपालिका १० मेचकुरी, रुपन्देहीको शुद्धोदन गाउँपालिका सिसै, पाल्पाको बगनासकाली गाउँपालिका तानसेन, नवलपरासीको पाल्ही