देश Archive

रहेनन् स्वतन्त्रता सेनानी चाचाजी

बाँके, प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘पन्ना चाचा’को नेपालगञ्जमा निधन भएको छ । ९२ वर्षीय गुप्तको उपचारका क्रममा बुधबार साँझ साढे ८ बजे नेपालगञ्ज मेडिकल कलेज नर्सिङ होममा निधन भएको हो।नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष झलक

सत्तारुढ नेकपाको महाधिवेशन चैत अन्तिम साता गर्ने प्रस्ताव

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्न प्रस्ताव गरिएको छ ।बुधबार(आज) बाट राजधानीमा शुरु भएको नेकपाको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक

सत्तारुढ नेकपाको व्यानरबाट मार्क्स-लेनिनको फोटो गायब !

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा रहेको राष्ट्रिय सभागृहमा बैठकको बुधवार(आज) उद्घाटन भएको हो । उद्घाटन शत्रमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो धारणा राखेका

सभामुख सापकोटाद्वारा चार विधेयक प्रमाणित

काठमाडौँ, सभामुख अग्निप्रसाद सापकोटाले चार विधेयक प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएका छन् । दुवै सदनबाट पारित भएर लामो समयदेखि प्रमाणित हुन बाँकी थिए ।संसदको चौथो अधिवेशनले पारित गरेका प्रहरी कर्मचारीलाई नेपाल प्रहरी

सङ्घीय संसद् भवन निर्माण अघि बढ्यो

काठमाडौं, सिंहदरबारस्थित पुतली बगैँचामा निर्माण शुरु भएको सङ्घीय संसद्को भवन समयमै सम्पन्न गर्ने गरी काम अघि बढेको छ । शुरु भएको चार महिनाको भौतिक प्रगति सन्तोषजनक रहँदा र आवश्यक निर्माण सामग्रीको व्यवस्थापन हुँदा समयमै सकिने देखिन

एमसीसी संसदबाट अनुमोदन गर्नु पर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसद्‌बाट अनुमोदन गर्दा नेपाललाई फाइदा पुग्‍ने बताएका छन् ।बुधबार नेकपा केन्द्रीय समिति बैठकको उद्‍घाटनमा बोल्दै ओलीले एमसीसीअन्तर्गतको अमेरिकी आर्थिक सहयोग स्वीकार गर्नुपर्ने बताएका हुन्। ‘एमसीसी

कोरोना संक्रमणको डरले रसुवागढी नाका बन्द

रसुवा,रसुवागढी पुलदेखि जिलोङ काउन्टीसम्म पर्ने सडकको मर्मत बुधबारदेखि सुरु गरिने भएकाले नाका बन्द गरिएको हो । चीनको जिलोङ काउन्टीले मङ्गलबार एक विज्ञप्ति निकालेर बुधबारदेखि राष्ट्रिय राजमार्ग बन्द गर्ने जनाएको छ । नाका बन्द गर्नुअघि नेपाली तथा

फेरि चितवन राष्ट्रिय निकुञ्‍जमा एकै दिन दुई गैँडा मरे

चितवन ,चितवन राष्ट्रिय निकुञ्जमा मङ्गलबार एकै दिन दुई गैँडा मरेका छन्। यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ। सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन्। निकुञ्जका

आतंक मच्चाउने भारतीय युवक गोली हानी पक्राउ

गौर, मधेसी नेशनल पार्टीको नाउमा पूर्वी तराईंमा आतंक मच्चाउने एक भारतीय युवकलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ ।भारतीय राज्य बिहारको मोतिहारी जिल्ला घर भएका चाँद अलीलाई प्रहरीले गोली हानी पक्राउ गरेको हो । सीमावर्ती भारतीय

लग्जेम्बर्गका विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं .,लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदै छन । बिदेश मन्त्री एसलवर्नले आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गरेका