देश Archive

बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो । मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुखको निर्वाचन सकिएसँगै

जनयुद्धले दिएको तीतो सौगात र जिर्ण जीवन
यो वाक्य केही दिन अघि मात्रै सुनेको थिएँ । अनि यो वाक्य मेरो हृदयमा यसरी बस्यो, मानौं कि चट्टानमा लागेको चोट बस्यो । त्यो दिनदेखि मलाई जिज्ञासा बसिरह्यो । कौतुहलता, खुलदुली लागिरह्यो । वाक्यांशको ‘तीन महिना’ले

विकासको युग सुरु भयो : ऊर्जामन्त्री लिङ्देन
झापा । उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले झापामा विकासको युग सुरु भएको बताएका छन् । २८५९औं सोनाम ल्होछारको अवसरमा आज झापाको भद्रपुर नगरपालिका–२ कमलधापस्थित संयुक्त धार्मिकस्थलमा पद्मछोयोलिङ गुम्बाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा

अखिल (क्रान्तिकारी) जाजरकोटको सम्मेलन सम्पन्न, अध्यक्षमा बिशाल सिंह
जाजरकोट, नेकपा (बहुमत) को भातृ सङ्गठन अखिल (क्रान्तिकारी) जाजरकोट जिल्लाको २१ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।‘दलाल संसदिय ब्यबस्था र बर्तमान शिक्षा प्रणालिकाे विकल्प हाम्राे आन्दाेलन, आमूल परिवर्तन र बैज्ञानिक शिक्षा प्राप्तिकाे लागि २१ औं

प्लाटुन कमाण्डरदेखि उपसभामुख सम्म
सुर्खेत । किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन । तर त्यही अप्ठ्यारो बाटो किशोरी हुँदा नै रोज्नुभएको थियो, कर्णाली प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख यशोदा न्यौपानले ।विसं

बढी पैसा असुल्नेमा पर्छ मन्त्री अर्याल संलग्न म्यानपावर
काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले श्रममन्त्री बनाइएका आफ्ना नेता डोलप्रसाद अर्याल वैदेशिक रोजगार व्यवसायी नरहेको जिकिर गरेका छन्। ‘त्यस्तो पाए कारबाही गर्ने’ अभिव्यक्तिसमेत दिएका छन्।तर, बिहीबारसम्म श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिस प्रालिको

बिचौलियाले पाउने अर्बाैंको बजेटमा ब्रेक
काठमाडौं , बिचौलिया दीपक भट्टको प्रतापले केपी ओलीदेखि शेरबहादुर देउवा सरकार रहँदासम्म राज गर्दै आएका एक जना ‘ब्रोकर कार्यकारी निर्देशक’को लुट धन्दामा अन्ततः ब्रेक लाग्ने भएको छ । सेक्युरिटी प्रेस, प्रिन्टिङ, इम्बोइस्ड हुँदै अन्तः शुल्कको स्टिकर

‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिका रूपमा देख्नु हुनेछ’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने दाबी गरेका छन् । उनले आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यस्तो दाबी गरेका हुन् । वर्तमान सत्तारुढ गठबन्धनबीच राष्ट्रपति र सभामुख एमालेले

‘भूकम्पले नढालेको अर्थतन्त्र याे अवस्थामा पुग्नु चिन्ताको विषय’
काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले अहिले सरकारले चिन्ताजनक अवस्थामा रहेको अर्थतन्त्रको शुद्धीकरणको पहल गरिरहेको बताएका छन् । आज (बुधबार) नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘अर्थतन्त्र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले आफू मन्त्री

हवाई क्षेत्र सुरक्षित बनाउन गम्भीर भएर काम गर्छु : पर्यटनमन्त्री किराँती
काठमाडौं । नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि गम्भीर भएर छलफल गर्ने बताए । मंगलबार सिंहदरबारमा पदभार ग्रहण गर्दै किराँतीले हवाई क्षेत्र सुरक्षित गर्न र यसअघि भएका