देश Archive

यस्ता छन् अनलिमिटेड डाटा र भ्वाइस प्याक, कसरी लिने ….
काठमाडौं, नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । पछिल्लो समयमा कम्पनीले उपलब्ध गराइरहेका यस्ता प्याकहरु निकै नै लोकप्रिय रहेका छन् । सस्तो मूल्यमा असीमित अर्थात कम्पनीकै नेटवर्कमा

अन्तिम फैसला सुन्न अदालत पुगे महरा
काठमाडौं ,बलात्कार प्रयास अभियोगमा जेल परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको अन्तिम फैसला केहीबेरमा हुदैछ । अदालतको अन्तिम फैसलाका लागि महरालाई सोमबार ११ बजे प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको छ । महरा बा २ झ ३९७८ नम्बरको
वायुमण्डलको प्रदुषले अधिकांश भू–भागमा तुवाँलो,
काठमाडौं,पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वायुमण्डलमा हावाको गति कम भएकाले तुवाँलो लागेको मौसमविद् मीनकुमार अर्यालले बताए । ‘मौसम नखुले पनि तत्काललाई

कानूनमन्त्री भइन् तुम्बाहाङफे, आजै शपथ….
काठमाडौं,निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे मन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार तुम्बाहाङफेले आज (सोमबार) दिउँसो साढे ३ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदै छिन् । नेकपाले

उपप्रधानमन्त्री पोखरेल कालापानीको निरीक्षणमा
दार्चुला ,उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान गरेका छन । आज नेपाली सेनाको हेलिकप्टरमार्फत उपप्रधानमन्त्री पोखरेल दार्चुलाको व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र प्रस्थान गरेका हुन। उपप्रधानमन्त्री पोखरेल सहित प्रतिनिधिसभा सदस्य गणेशसिंह

विप्लवका बाँके जनसरकार प्रमुख शाही रिहा लगत्तै पुन:पक्राउ
नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बाँके जिल्ला जनसरकार प्रमुख कृष्ण बहादुर शाही धरौटीमा रिहा हुने बित्तिकै पक्राउ पुन:पक्राउ परेका छन् ।जिल्ला प्रशासन कार्यालय बाँकेबाट ५ हजार धरौटी तिरेर रिहा हुने बित्तिकै प्रहरीले पुन: पक्राउ गरेको

मुस्लिम सम्मेलनमा सहभागी दुईको मृत्यु
सप्तरी ,मुस्लिम समुदायको धार्मिक सम्मेलनमा सहभागी हुन आएका दुई सहभागीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार धार्मिक सम्मेलनमा सहभागी हुन आएका एक भारतीय र एक नेपालीको मृत्यस भएको हो ।सम्मेलनस्थलमा शनिबार साँझ बेहोस
पार्टी एकता प्रधानमन्त्री बन्नका लागि गरेको होइन : अध्यक्ष प्रचण्ड
कोहलपुर, पुर्ब प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता आफु प्रधानमन्त्री बन्नको लागि नभएको बताएका छन ।नेकपा प्रदेश ५ को प्रदेश स्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई आइतबार बाँकेको कोहलपुरमा सम्बोधन गर्दै अध्यक्ष

मिचिएको भूमि एक ‘इन्च’ छाड्दैनौं : उपप्रधानमन्त्री पोखरेल
दार्चुला ,उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालको मिचिएको भूमि अरूलाई एक इन्च पनि नछाडिने बताएका छन् । दार्चुला उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ को उद्घाटन गर्दै पछिल्लो समय कालापानी

पूर्वराजा ज्ञानेन्द्र शाह दिल्ली भ्रमण ….
काठमाडौँ , पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित दिल्ली भ्रमणमा निस्केका छन् । शाह आइतबार अपरान्ह ५ बजे नेपाल एयरलाइन्सको उडानमार्फत दिल्ली भ्रमणमा निस्केका हुन् । उनी दिल्लीबाट भारतको पञ्जाबस्थित अमृतसर पनि जाने शाहका निकटकस्थहरुले बताएका

