देश Archive

नेपालमा फेरि एक जनामा भेटियो कोरोना, पुनः परीक्षण गरिँदै
काठमाडौं,नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। बागलुङमा द्रुत पहिचान परीक्षण अर्थात र्यापिड डाइग्नोष्टिक टेष्टमा थप एक महिलामा कोरोना भाइरि (कोभिड–१९) को संक्रमण देखिएको हो। जिल्लाको काठेखोला गाउँपालिकामा ५७ जनाको द्रुत परीक्षण गरिएकोमा एक

कोरोनाले लियो अमेरिकी राष्ट्रपति ट्रम्पका साथीको ज्यान
काठमाडाैं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका साथी तथा सहयोगीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङ्गको क्रममा ट्रम्पले कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका स्टानली चेराको शनिबार निधन

विरगञ्जको जामे मस्दिजमा बस्दै आएका तीन जनामा कोरोना संक्रमण
वीरगञ्ज, पर्साको वीरगञ्जमा बस्ने तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षण क्रममा उनीहरुमा संक्रमण पोजेटिभ देखिएको हो । वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको

तत्कालै नेपाली भूमिमा रेल ल्याउन नसकिने
काठमाडौं, कुर्था–जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्नेगरी खरिद गरिएको रेल नेपाल आउन समय लाग्ने भएको छ। रेल विक्रेता भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन र रेल विभागबीच चैत १८ गते पहिलो रेल सेट हस्तान्तरण गर्ने सहमति भएको थियो। तर,

अबको ‘पन्ध्र दिनभित्र कोरोना संक्रमण मुक्त हुनेछौँ’
काठमाडौं, स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण परीक्षणको काम १५ दिनभित्र पूरा गर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अहिले सबै प्रदेशमा स्वास्थ्यका आवस्यक सामग्री र चिकित्सकहरू

सुदूरपश्चिमका सीमा क्षेत्र शिल,१९ स्थानमा प्रहरीको अस्थायी चौकी
अत्तरिया, सशस्त्र प्रहरी बल कैलालीले भारतसँग सीमा जोडिएको १०१ किलोमिटर क्षेत्रलाई पूरै शिल गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएका क्षेत्रमा मानिसको आगमन रोक्न शिल गरेको हो । विश्वमा

नेपाल प्रहरीका १० एसएसपी डीआईजीमा बढुवा सिफारिस
काठमाडौं, नेपाल प्रहरीका १० प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी)पदमा बढुवाको सिफारिस भएका छन्। बढुवा सिफारिस हुनेहरुमा एसएसपी घनश्याम अर्याल, प्रकाश कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, बसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक,

भारतीय मिडियाहरुले मच्चाए नेपालबारे अर्को अफवाह
भारतीय मिडियाहरुले नेपालबाट भारतमा कोरोना भाइरस फैलाउने षड्यन्त्र भैरहेको अफवाह फैलाइरहेका छन् । नेपालको पर्सा बाट यस्तो प्रयास भैरहेको उनीहरुको आरोप छ । समाचारमा पर्साका एक मेयर जालिम मुखियाको संरक्षकत्वमा १ दर्जन बढी पाकिस्तानी मुसलमानहरुले यस्तो
प्रधानमन्त्री ओली र मोदीबीच फोनवार्ता, सीमामा अलपत्र नागरिकबारे छलफल
काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार

काठमाडौंबाट फर्कनेलाई घर जान दिने निर्णयबाट पछि हट्यो सरकार
काठमाडौं, लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका व्यक्तिलाई घर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । कोरोना भाइरस संक्रमण तथा रोकथामसम्बन्धी उच्चस्तरीय समितिको सचिवालयले बिहीबार लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका व्यक्तिलाई घर जान दिने निर्णय भएको

