देश Archive

प्रधानमन्त्रीले भने लकडाउनलाई अझै कडा गर्नु
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकभर जारी लकडाउन अझै कडा गर्न निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउनका कारण नै कोरोना नियन्त्रणमा रहेको उल्लेख गर्दै पछिल्ला दिनमा लकडाउन उल्लंघनका घटना बढेको

बजेट अधिवेशन वैशाख २६ गते बोलाउने सरकारको निर्णय
काठमाडौं, सरकारले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपिरषद् बैठकले २६ गते ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने एक मन्त्रीले जानकारी दिए। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति

दाङका १० नाकामा सुरक्षाचौकी
दाङ, दाङका १० नाकामा सुरक्षाचौकी खडा भएको छ । नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । ‘अहिले जिल्लामा ३१ नाका छन्’, तर दश नाकामा मात्रै
देशभर कोरोनाको आशंकामा ३ सय १५ जना रेड जोनमा
काठमाडौं, नेपालमा कोरोनाबाट संक्रमित भएको आशंकामा ३ सय १५ जना रेड जोनमा राखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हालसम्म सम्पर्कमा आएका र परिक्षण गरिएका मध्ये ३ सय १५ जनालाई रेड
केहिदिन सम्म हावाहुरीसहित असिना पानी पर्ने
काठमाडौं ,देशभरको मौसम मंगलबारअघि सुधार नहुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन । महाशाखाका अनुसार अहिले पनि मुलुकको पूर्वी भू-भागमा वर्षा भइरहेको छ । आज

यी हुन् मन्त्रिपरिषदका १५ निर्णय
काठमाडौं, मन्त्रिपरिषद्को पछिल्लो बैठकका १५ निर्णय सार्वजनिक भएका छन् । बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत नेपाल सरकारका प्रवक्ता युवराज खतिवडाले वैशाख १४ गते बसेको मन्त्रिपरिषद्का १५ निर्णय सार्वजनिक गरेका हुन् । सिंहदरबारमा अयोजित पत्रकार सम्मेलनमा खतिवडाले कोरोना

कालोबजारीमा संलग्न अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न आदेश
काठमाडाैँ, ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। बिहीबार काठमाडौँ जिल्ला अदालतले अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको

एक महिनापछि खुल्यो ढोका, सीमापारीका नेपाली स्वदेश फर्कदै
दार्चुला, भारतीय क्वारेन्टाइनमा बसेका नेपाली मजदुर आज एक महिनापछि स्वदेश फकिंदैछन् । लकडाउनका कारण सीमा बन्द भएपछि गत चैत दोस्रो सातादेखि भारतको झुलाघाट, धार्चुला र पिथौरागढमा रहेका करिब दुई हजार मजदुर स्वदेश फकिन लागेका हुन् ।

भरतपुरको कोरोना अस्पतालमा अख्तियारको छापा
चितवन, भरतपुरको विषेश कोरोना अस्पतालमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छापा मारेको छ। आयोगको हेटौंडा कार्यालयबाट गएको टोलीले मंगलबार दिउँसो अस्पतालमा छापा मारेको हो। मंगलबार दिउँसो हेटौंडाबाट आएको अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो । कोरोना अस्पतालमा

सिमामा भारतीयले कुटे दुई प्रहरीलाई
कपिलवस्तु,सिमामा ओहोर दोहोर गर्न नदिएको भन्दै नेपाल भारत सीमाक्षेत्रको सुरक्षाका लागि खटिएका दुईजना सुरक्षाकर्मीलाई भारतीय नागरिकले कुटपिट गरेका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका ७ सेमरी नाकामा सीमा सुरक्षामा खटिएका मर्यादपुर प्रहरी चौकीका प्रहरी हवल्दार वशिष्ट यादव

