देश Archive

दाङका चार नाकामा थप कडाई, उच्च सतर्कता

भालुवाङ,  बाँके र रुपन्देहीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि दाङका चार नाकामा साेमबार देखि थप कडाई गरेकाे छ । जिल्ला विपत्त व्यवस्थापन समिति दाङको बैठकले दाङमा उच्च सतर्कता अपनाउने निर्यण गर्दै दाङ प्रवेश गर्ने पूर्व-पश्चिम र

२४ घण्टामा एक हजार ३८२ जनाको कोरोना परीक्षण, भेटिएनन् नयाँ संक्रमित

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर कहिं पनि कोरोना भाइरस संक्रमित भेटिएका छन् । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा एक हजार ३८२ जनाको नमूना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार दिउसो ४ बजेसम्म

परिवर्तन हुँदै लकडाउनको मोडल , यी हुन खुल्ने र नखुल्ने क्षेत्र

कोरोना भाइरसको जोखिमका कारण गएको चैत ११ गतेदेखि सरकारले देशभर लागू गरेको बन्दाबन्दी (लकडाउन) को अवधि २५ वैशाखदेखि सकिँदैछ। केही क्षेत्रमा कोरोना संक्रमितको संख्या बढिरहेको र धेरैजसो क्षेत्रमा नयाँ संक्रमण नदेखिएकोले सरकारले लकडाउन नखोल्ने तर मोडल

राष्ट्रपति भण्डारीद्वारा वैशाख २६ गते संसद अधिवेशन आह्वान

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले आगामी वैशाख २६ गते शुक्रबार अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले

प्रधानमन्त्रीले भने लकडाउनलाई अझै कडा गर्नु

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकभर जारी लकडाउन अझै कडा गर्न निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउनका कारण नै कोरोना नियन्त्रणमा रहेको उल्लेख गर्दै पछिल्ला दिनमा लकडाउन उल्लंघनका घटना बढेको

बजेट अधिवेशन वैशाख २६ गते बोलाउने सरकारको निर्णय

काठमाडौं, सरकारले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपिरषद् बैठकले २६ गते ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने एक मन्त्रीले जानकारी दिए। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति

दाङका १० नाकामा सुरक्षाचौकी

दाङ, दाङका १० नाकामा सुरक्षाचौकी खडा भएको छ । नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । ‘अहिले जिल्लामा ३१ नाका छन्’, तर दश नाकामा मात्रै

देशभर कोरोनाको आशंकामा ३ सय १५ जना रेड जोनमा

काठमाडौं,  नेपालमा कोरोनाबाट संक्रमित भएको आशंकामा ३ सय १५ जना रेड जोनमा राखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हालसम्म सम्पर्कमा आएका र परिक्षण गरिएका मध्ये ३ सय १५ जनालाई रेड

केहिदिन सम्म हावाहुरीसहित असिना पानी पर्ने

काठमाडौं ,देशभरको मौसम मंगलबारअघि सुधार नहुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन । महाशाखाका अनुसार अहिले पनि मुलुकको पूर्वी भू-भागमा वर्षा भइरहेको छ । आज

यी हुन् मन्त्रिपरिषदका १५ निर्णय

काठमाडौं,  मन्त्रिपरिषद्को पछिल्लो बैठकका १५ निर्णय सार्वजनिक भएका छन् । बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत नेपाल सरकारका प्रवक्ता युवराज खतिवडाले वैशाख १४ गते बसेको मन्त्रिपरिषद्का १५ निर्णय सार्वजनिक गरेका हुन् । सिंहदरबारमा अयोजित पत्रकार सम्मेलनमा खतिवडाले कोरोना