देश Archive

सिन्धुपाल्चोक बाढी : बेपत्ता हुने २० जनाको पहिचान

काठमाडौ, सिन्धुपाल्चोकको बाह्रबिसेमा भोटेकोसी बगाएर बेपत्ता हुनेको पहिचान खुलेको छ। बाह्रबिसे नगरपालिकाका उपमेयर सुशीला पाख्रिनका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना बेपत्ता भएका छन्। यस्तै भोटेकोसी नगरपालिकाका ४ जना बेपत्ता भएका छन्। बाह्रबिसेमा बेपत्ता हुनेमा भीमबहादुर वाइबा,

कर्णालीमा थप ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ५६१

काठमाडौँ, कर्णाली प्रदेशमा आज थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । प्रदेशको समाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र चौरहजारी नगरपालिका पिसिआर प्रयोगशाला, रुकुमपश्चिममा

कर्णालीमा कोरोना आएन नियन्त्रणमा, संक्रमितको संख्या १,५५० पुग्यो

सुर्खेत, कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आउन सकेकाे छैन । दिनहुँ सङ्क्रमित बढिरहे पनि भौतिक दूरी कायम गरेर दैनिक कामकाज गर्न सरकारले दिएको निर्देशनप्रति सर्वसाधारणले ध्यान दिएको देखिँदैन । यसले गर्दा पनि कोरोना सङ्क्रमण हुने सङ्ख्या नियन्त्रण

वर्षाका कारण ढल्यो सीमास्तम्भ

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित नेपाल–भारत सीमास्तम्भ नं २०७ ढलेको अवस्थमा फेला परेको छ । “सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ”, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले भने,

भोटेकोशीको बाढीले दुईको मृत्यु, १८ जना वेपत्ता

चौतारा, रातभरकाे अविरल वर्षाको कारण सिन्धुपाल्चोकको भोटेकोशी नदिमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिका वडा नं ५ जम्बु भन्ने स्थानमा बाढीको कारण दर्जनौँ घर संरचना

काठमाडौं उपत्यका कति जोखिममा ?

काठमाडौं, राजधानीमा कोरोना भाइरस संक्रमित पुष्टि भएकोे पाँच महिनापछि उपत्यकामा दिनहुँजसो संक्रमितको ग्राफ बढेको छ। उपत्यकाका तीन जिल्लामा दुई सातायता झन्डै तीन सय संक्रमित फेला परेका छन्। हालसम्म कोरोनाबाट मुलुकभर मृत्यु भएका ३५ जनामध्ये उपत्यकाका तीन

भारी वर्षा हुने सम्भावना, सतर्क रहन विभागको आग्रह

काठमाडौं, देशका अधिकांश भूभागमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै भोलि बुधबार देशका अधिकांश भूभागमा सामान्य बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना

पहिरो पूर्वसूचना प्रणाली विकासका लागि काम शुरु

काठमाडाैँ, सरकारले जोखिममा आधारित पहिरो पूर्वसूचना प्रणाली विकासका लागि काम थालेको छ । यो जटिल भए पनि असम्भव भने नभएको जानकारहरूको भनाइ छ । बाढी पूर्वसूचना प्रणाली सुचारु रहे पनि पहिरोको पूर्वानुमान नहुँदा पहिल्यै जनधनको क्षति

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त

काठमाडौं,  नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा (आईजीपी)मा शैलेस थापा क्षेत्री नियुक्त भएका छन् । मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । वर्तमान आईजीपी

थप २०४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६ हजार १६८

काठमाडौं, नेपालमा गएको २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा