देश Archive

शान्ति सम्झौता बिथोल्ने षडयन्त्र भइरहेको छ : मन्त्री रेखा शर्मा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका

‘प्रचण्ड’को अभिव्यक्तिविरुद्धको रिट सर्वोच्चमा दर्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा दायर गरिएको मुद्दाको फागुन २५ गतेलाई पेसी तोकिएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले प्रचण्डविरुद्ध रिट हालेका थिए । २०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा

शान्ति सम्झौता टुंगोमा पुर्याउन माग गर्दै वाइसिएलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
काठमाडौँ । नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले शान्ति सम्झौतालाई छिटो टुंगोमा पुर्याउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने भएको छ । वाइसिएलको निर्णय अनुसार शान्ति सम्झौतालाई छिटो टुंगोमा पुर्याउन माग गर्दै मंगलबार

देउराली डोजोद्वारा खेलाडी सम्मानित
काठमाडौं, नेपाल सितोरियो कराते डो संघ, देउराली डोजोले आफ्ना खेलाडीलाई सोमबार सम्मान गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता, नवौं राष्ट्रिय खेलकुद र एनआरएनए करातेका पदक विजेता तथा १९ औं एसियाली खेलकुदको करातेका लागि प्रारम्भिक छनोटमा परेका आफ्ना

कोहलपुरको जिवनज्योति स्कुलका प्रिन्सिपल जोमन जेम्स पक्राउ
कोहलपुर, बाँकेको कोहलपुर नगरपालिका १० मा रहेको प्रतिष्ठित संस्थागत विद्यालय जिवनज्योति स्कुलका प्रिन्सिपल जोमन जेम्स पक्राउ गरेका छन् । उनलाई किर्ते नागरिकता लिएको आरोपमा शुक्रवार पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएपी सुन्दर

इन्टरनेट सेवा जनताको पहुँच स्थापित गर्नु सरकारको प्राथमिकता : मन्त्री शर्मा
काठमाडौं, । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर बृद्धिलाई प्राथमिक एजेण्डाको रुपमा अघि बढाएर यसमा सबै ठाउँ र सबै जनताको पहुँच स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले मोबाइल र दूरसञ्चार

दुई रेलमार्गबीच तादात्म्यता मिलाउने तयारी
काठमाडौं । सरकारले निर्माण सुरु गरेको पूर्व–पश्चिम रेलमार्ग र भारतीय सरकारको सहयोगमा अध्ययन भइरहेको रेलमार्गका बीचमा तादम्यता मिलाउने (सिङ्क्रोनाइज) गर्न तयारी अघि बढाइएको छ । रक्सौल–काठमाडौँ रेलमार्ग पनि निजगढ खण्डमा मिल्ने हुँदा निर्माण सुरु हुनु अघि

सरकारी जग्गा किर्ते अभियोगमा २५ जनालाई सजाय
काठमाडौं, विशेष अदालतले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै २५ जनालाई सजाय सुनाएको छ। मंगलबार बसेको विशेषको इजलासले यस मुद्दाका तीन प्रतिवादीलाई भने सफाई दिएको छ। ‘यस मुद्दामा २५ जनालाई जनही २०-२० हजार रुपैयाँ जरिवाना

नामाकरण गर्ने कान्छो प्रदेश बन्यो ‘कोसी’
विराटनगर, अन्ततः प्रदेश १ ले नाम पाएको छ । प्रदेश सभामा आज भएको मतदानमा दुईतिहाइ सांसदले ‘कोशी’ नाममा मतदान गरेपछि प्रदेश १ ले नाम पाएको हो । सरकार र राजनैतिक दलहरूको राजनैतिक स्वार्थ र संवादहिनताले गर्दा

अन्तर्राष्ट्रिय शक्तिसँग मिलेर एमालेलाई एकल्याउन खोजिंदैछ : राजन भट्टराई
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘मिसन ग्रासरुट’ अभियान बुटवलमा सुरु भएको छ । बुटवल उपमहानगरपालिका–१३ बेलवासमा आज एक कार्यक्रम गरी दुई महिने अभियानको औपचारिक सुरुआत गरिएको हो । कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी