देश Archive

जबरजस्ती करणी गरेको आरोपमा एक जना प्रहरी पक्राउ

काठमाडौं, घरमै गएर युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त, गौशालाका प्रहरी जवान उपेन्द्र थिङ छन् । २१ वर्षीया युवतीले दिएको किटानी जाहेरीका आधारमा थिङलाई पक्राउ

डोल्पामा जीप दुर्घटना पाँचजना घाइते

डोल्पा , डोल्पामा जीप दुर्घटना भएको छ । दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भ‍ीर रहेको प्रहरीले जानकारी दिएको छ । त्रिपूरा सुन्दरी नगरपालिकाको खदाङबाट वडा नम्बर ५ को फुल्चीङ जाने क्रममा

ललितपुरमा ट्राफिक प्रहरी कुट्ने १६ जनामध्ये दुई जनामा कोरोना संक्रमण

काठमाडौं, ललितपुरको पुल्चोकमा गत विहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा भएको झडपमा ट्राफिक प्रहरीलाई कुटेको अभियोगमा पक्राउ परेका १६ जनामध्ये दुई जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । पक्राउ परेका १६ जनाको स्वाब संकलन गरी

सरकारले खुलायो जग्गा कित्ताकाट

काठमाडौं , सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गते भएको मन्त्रीस्तरीय निर्णय अनुसार जग्गा कित्ताकट खुल्ला गरेको हो ।मन्त्रालयले सोमबार एक सूचना जारी गरी कृषियोग्य जग्गाको

नयाँ नेपाल जडिबुटि सहकारी संस्थाले तिन महिनाको ब्याज मिनाहा गर्ने

सुर्खेत, कोहोलपुर ११ बाकेँ स्थित रहेको नयाँ नेपाल जडिबुटि सहकारी संस्थाले तिन महिनाको ब्याज मिनाहा गर्ने भएको छ । कोरोना महामारीको चपेटाको मनन् गर्दै ऋण लिएर १ बर्षभन्दा बढि भाका नाघेका सदस्यहरुको तिन महिनाको ब्याज मिनाहा

नेकपाको स्थायी समिति बैठक २६ भदौमा बस्ने

काठमाडौँ , नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटीको बैठक आगामी भदौ २६ गते बस्ने भएको छ ।सोमबार बिहान अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता पछि स्थायी कमिटि बैठक बस्ने

बाँसगढीमा संचालित चौधरी ग्रुपका ४२ जना कोरोना संक्रमित

बर्दिया, बाँसगढीमा संचालित चौधरी ग्रुप सिजी फुड्सका ४२ जना कोरोना संक्रमित भएका छन। आइतबार बर्दियामा पहिलो पटक यति ठूलो संख्यामा संक्रमित भेटिएका हुन्। स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार आइतबार उद्योगका ४२ जनामा कोरोना संक्रमण

लघु जलविद्युत् आयोजनाको पावर हाउसमा पहिरो खस्दा दुईजनाको मृत्यु

ताप्लेजुङ, अविरल वर्षाका कारण ताप्लेजुङको नागदेवा लघु जलविद्युत् आयोजनाको पावर हाउसमा पहिरो खरेको छ । पहिरोमा परी दुईजनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले सिरिजंघा गाउँपालिका–४ तेल्लोकमा पावर हाउसमा काम गर्ने ३० वर्षीय राजु लिम्बू

विराटनगरमा कोरोना संक्रमित एक वृद्धको मृत्यु

विराटनगर, कोरोना संक्रमित एक वृद्धको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको छ । उपचार केन्द्रका संयोजक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान ३ः१५ बजेतिर मृत्यु भएको हो । उनका

गण्डकीमा सोमबार थपिए ६७ जना कोरोना संक्रमित

पर्वत , गण्डकी प्रदेशमा सोमबार बिहान ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितहरूको कुल संख्या दुई हजार ५९८ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक तथा गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता