देश Archive

पछिल्लो २४ घण्टामा थपिए १ हजार ८१ कोरोना संक्रमित

काठमाडौँ,  नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

कास्की, प्रहरीले १८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ ।फरार प्रतिबादिलाई प्रक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको छ । पोखरा महानगरपालिका–१७ दोविल्ला बस्ने ४२ वर्षीय सुरेन्द्र गिरी सवारी ज्यान मुद्दामा अदालतबाट कैद

६४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच शैंयाकाे अस्पताल बनाउन निर्देशन दिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता

नेपाल प्रहरीको गाडीको ठक्करबाट एकजना बृद्धको मृत्यु

रौतहत, नेपाल प्रहरीको गाडीको ठक्करबाट एकजना बृद्धको मृत्यु भएको छ । भने दुईजना घाइते भएका छन् । मंगलबार राती करीब ९ बजे चन्द्रपुर ४ स्थित लमहापुलतर्फ पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा रौतहटको कटहरीया नपा

दुधमा केमिकल मिसावट गरेर बिक्री गरेको तथ्य फेला

दाङ, देउखुरीमा एक यादवले बदमासी गरेको तथ्य फेला परेको छ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर ३ फोहरा निवासी भोला यादव ९किसान० ले दुधमा केमिकल मिसावट गरि लमहीमा दूध विक्रि गरेको तथ्य बाहिर आएको छ ।

कर तिर्ने समयावधि थप्नुपर्ने व्यवसायीको आग्रह

काठमाडौँ, कोरोना महामारीका कारण सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाका कारण करिब ६ महिनादेखि मानिसहरु घरभित्रै बस्न बाध्य छन् । ६ महिनादेखि जारी रहेको लकडाउन र निषेधाज्ञाले गर्दा देशका आर्थिक, सामाजिक क्षेत्रसंगै सम्पूर्ण उद्योग, कलकारखाना लगायत

अल्का अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ६७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो । संक्रमित पुरुषको उपचारका क्रममा मंगलबार

कोरोना महामारीबीच स्वदेश फर्किए ११ लाख नेपाली

काठमाडाैँ, कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् । सरकारले कोरोना महामारी सुरु भएपछि गत ११ चैतमा देशभर लकडाउन घोषणा गरेको थियो । त्यसयता भारतबाट मात्रै विभिन्न नाका

हाल कोरोना संक्रमित नभएका ६ जिल्ला

काठमाडौं,  स्वास्थ्य मन्त्रालयले हाल नेपालका ६ जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या नरहेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका ६ जिल्ला कोरोनामुक्त भएको जानकारी दिएका हुन्

निषेधाज्ञा खुकुलो गर्दै उपत्यकामा जोरबिजोर लागू

काठमाडौं – काठमाडौं उपत्यका नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्न माग गरेको छ । काठमाडौंमा मङ्गलबार बसेको फोरमको बैठकले सार्वजनिक यातायात बाहेकको सवारी सञ्चालनमा जोरबिजोर लागू गर्न स्थानीय प्रशासनलाई सुझाव