देश Archive

अखिल (क्रान्तिकारी) केन्द्रीय समितीको चौथो बैठक सम्पन्न, निर्णय के छन् ?

काठमाडौं, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितीको चौथो पुर्ण बैठक सम्पन्न भएको छ । आतबार देखी काठमाडौंको बालाजु इन्जिनियरिङ कलेजमा सुरु भुएको केन्द्रीय समितीको चौथो पुर्ण बैठक मंगलबार सम्पन्न भएको हो । सङ्गठनका केन्द्रीय अध्यक्ष

नेपाली सेनाको साइबर स्पेसमा अट्याक गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं, नेपाली सेनाको साइबर स्पेसमा अट्याक गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाल रहेको नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी

सत्ता गठबन्धनले नीति तथा न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने

काठमाडौं । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेका छन् । गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको

वाइसीएलले बुझायो कोहलपुर नगरपालिकालाई ज्ञापनपत्र

नेपालगन्ज, कोहलपुर नगरपालिकाले पूर्व सहमती अनुसार गरिएको भाडादर घटाएर आफ्नो मनपरि ढङ्गले भाडादर कायम गरेको प्रति आपत्ति जनाउँदै वाइसीएल कोहलपुरले नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापन पत्रमा भनिएको छ “बाके जिल्ला कोहलपुर नगरपालिकाको स्वामित्वमा रहेको

युवा जनस्वयमसेवक बाँकेको पाचौं वैठक सम्पन्न, अध्यक्षमा रामु चौधरी

काठमाडौं, नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयमसेवक नेपाल बाँकेको जिल्ला समिती बाँकेको अध्यक्षमा रामु चौधरी चयन भएका छन् । दलाल, माफिया र भ्रष्टहरु विरुद्ध हाम्रो आन्दोलन, युवा जागरण, वैज्ञानिक समाजवादी क्रान्तिकारीका लागी पाचौं जिल्ला सम्मेलन’

भोली युवा जनस्वयमसेवक बाँकेको ५ औं जिल्ला सम्मेलन हुँदै

काठमाडौं, नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयमसेवक नेपाल बाँकेको ५ औं जिल्ला सम्मेलन हुने भएको छ । सोमबार बाँकेको नेपालगन्जमा सम्पन्न हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भईसकेको सङ्गठनका केन्द्रीय सदस्य तथा बाँके र बर्दिया जिल्ला

पदम लिम्बु मृत्युको छानबिन गर्न समिति गठन

काठमाडौं । सरकारले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिनका लागि एक समिति गठन गरेको छ । सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी

सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने माओवादी केन्द्रको निर्णय

काठमाडौं, माओवादी केन्द्रले यही चैत्र १३ गते सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले पर्सिसम्ममा मन्त्रिपरिषद्लाई विस्तार गरी डेलिभरीका कामहरूलाई तीव्रता दिने निर्णय

शान्ति प्रक्रियाका बाँकी कामलाई छिटोभन्दा छिटो टुंगोमा पुर्‍याउनुपर्छ : महामन्त्री थापा

काठमाडाैँ, कांग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटोभन्दा छिटो टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन्। महामन्त्री थापाले भविष्यमा यसले थप जटिलता निम्त्याउने उल्लेख गर्दै तत्काल शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्‍याउनुपर्ने बताएका हुन्। मंगलबार काठमाडौंमा आयोजित

नियमित आँखा परिक्षण सचेतनाका लागी र्याली

नेपालगन्ज, नियमित आँखा परिक्षण सचेतका लागी शनिबार नेपालगन्जमा र्याली गरेको छ। बिश्व जलबिन्दु सप्ताहको अन्तिम दिन नेपालगन्ज सचेतमुलक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चिकित्सकहरुले नियमित स्वास्थ परिक्षणका लागि आम नागरिकमा सचेतना जरुरी रहेको छ। अन्धोपन बाट