देश Archive

पचलाझरनमा बन्ने भयो पञ्चायत कालदेखि सफल हुन नसकेको कुलो
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा करोडौँको लागतमा सिचाई कुलो निर्माण हुने भएको छ ।पचालझरना गाउँपालिकाको वडा नं. ५ को बाँझकोटमा पञ्चायत कालमा समेत सफल हुन नसकेको कलो गणतन्त्रमा करिब तीन करोडको लागतमा सिचाई कुलोको निर्माण हुने भएको

डा. केसीसँग वार्ता गर्न सरकारले बनायो समिति
काठमाडौं, सरकारले डा. गोविन्द केसीसँग वार्ता गर्न समिति गठन गरेको छ। चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर २४ दिनदेखि अनशनरत डा. केसीसँग वार्ता गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता समिति गठन गरेको

कोरोनाले पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।

काठमाडौं उपत्यकामा थपिए १,६८४ कोरोना संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १,६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना गरी जम्मा १,६८४ जना संक्रमित थपिएका छन् ।

एकै दिन ३४ सय ३९ जनालाई कोरोना संक्रमण,
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा एकै दिन हालसम्मकै बढी ३४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार

जंगली जनावर चित्तल मार्ने पक्राउ
बाँके, राप्तीसोनारी गाउँपालिकामा जंगली जनावर चित्तल मार्ने दई जना प्रहरीको फन्दामा परेका छन् । राप्तीसोनारी ६ कुण्डाचोक स्थितमा जंगली जनावर चित्तल मारेको भन्ने सुचनाको आधारमा ईप्रका बनकट्टी र अ प्र पोष्ट फत्तेपुरबाट खटिएको प्रहरी टोलिले बाँके
एक दिन नबित्दै पुन तातोपानी नाका बन्द
काठमाडौं, व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै उत्तरको मुख्य तातोपानी नाका फेरि बन्द भएको छ । नेपाली मजदुरमा कोरोना संक्रमण देखिपछि चीनले एकपक्षीय रुपमा नाका बन्द गरेको हो । कुनै पनि सामान मंगलबार नाकामा आएनन्

कोरोनाका कारण असुुरक्षित गर्भपतन बढ्दै
कोरोनाका कारण भएको बन्दाबन्दीमा भक्तपुरकी रुकु शर्मा (नाम परिवर्तन)को अनिच्छित गर्भ बस्यो । पूर्ण रूपमा बन्दाबन्दी भएका कारण समयमा उनको गर्भपतन हुन सकेन । एक जना स्वास्थ्यकर्मीमार्फत गर्भपतन त गराइन् तर औषधिसहित उनलाई २० हजार रुपियाँभन्दा

चितवनमा थप ६२ जनामा कोरोना संक्रमण
चितवन , चितवनमा ६ वर्षीय बालकसहित थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ६२ जनामध्ये ५७ जना चितवनका हुन् । बाँकी पाँच जनामध्ये

कोरोनाबाट ५० वर्ष मुनिकाको मृत्यु संख्या विकसित देशको तुलनामा नेपालमा बढी
नेपालमा हालसम्म कोरोनाबाट मृत्यु भएकामध्ये २९.६ प्रतिशत ५० वर्ष मुनिका छन् । मंगलबारसम्मको तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ सय ६३ पुगेको हो । त्यसमध्ये १६९ जना ५० वर्ष मुनिका छन् । त्यसमा पनि ४०

