देश Archive

सोलुखुम्बुमा दुई वर्षभित्र फुसको छानोमुक्त गराउदै

सोलुखुम्बु , सोलुखुम्बुलाई दुई वर्षभित्र फुसको छानोमुक्त गराउने भएको छ । सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राई शुरवीरले जस्ताको छाना लगाउन नसक्ने विपन्न परिवारलाई सङ्घीय सरकारले रु ५० हजार सहयोग गरेर फुसको छानामुक्त बनाइने बताए । सुरक्षित नागरिक

पाकिस्तानले टिकटकमाथि लगायो प्रतिबन्ध

एजेन्सी, पाकिस्तानले चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । पाकिस्तानको दूरसञ्चार प्राधिकरण पीटीएले टिकटकमाथि प्रतिबन्ध लगाएको हो । भिडियो शेयरिङ एप्लिकेशनमा अनैतिक र अश्लील सामग्रीविरुद्ध समाजका विभिन्न क्षेत्रबाट गुनासो आएपछि प्रतिबन्ध लगाइएको पीटीएको भनाइ छ

पानीको मुल्यमा व्यापारीको मनपरि

व्यापारीले योजनाबद्ध रूपमा पिउने पानीको मूल्य बढाएका छन् । बजारमा पिउने पानीको मूल्य प्रतिजार १० देखि १५ रूपैयाँसम्म बढेको छ । व्यापारीको स्वार्थअनुकूल हुनेगरी गत साउन अन्तिम साता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जारको एमआरपी

कोरोनाबाट दाङमा थप एकजनाको मृत्यु

बाँके,  नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचाररत कोरोना भाइरस संक्रमित १५ वर्षीय किशोरको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–३, गोग्लीका किशोरको शुक्रबार राति ८३५ बजे मृत्यु भएका हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई असोज १९ मा मेडिकल

नेपाल भित्रिएको रेल सञ्चालनमा अन्योल

काठमाडौं , जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भित्र्याइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो । रेल सञ्चालनका लागि रेलको इन्जिन र

उपत्यकाका अदालतको सेवा प्रवाहमा सङ्कुचन

काठमाडौँ , कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै उपत्यकाका अदालतमा सेवा प्रवाह सङ्कुचन भएको छ । न्यायाधीश तथा कर्मचारीमा नै सङ्क्रमण पुष्टि भएपछि सर्वोच्च अदालत, उच्च अदालत पाटनले मुद्दाको नियमित सुनुवाइ स्थगन गरेका छन् । भ्रष्टाचार,

चितवनमा थप ३५ जनामा कोरोना संक्रमित

चितवन ,  चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको २८९ जनाको स्वाब परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित ३५ जना सबै चितवनका हुन्

भेन्टिलेटर र आईसीयूमा संक्रमितको संख्या ह्वात्तै बढ्यो

काठमाडौं, स्वास्थ्य अवस्था गम्भीर भएर भेन्टिलेटरमा राख्नुपर्ने बिरामीको संख्या बढेको छ। हिजो बिहीबार देशभर ४२ जना संक्रमित भेन्टिलेटरमा रहेकोमा आज यो संख्या ७५ पुगेको छ। भेन्टिलेटरमा सबैभन्दा धेरै ५७ जना संक्रमित बागमती प्रदेशमा छन्। त्यसैगरी हिजो

बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

बाँके, बाँकेमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१ का ८५ वर्षीय वृद्धा रहेकी कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। ती वृद्धलाई स्वास्थ्यमा समस्या भएपछि यही असोज २१ गते भेरी

आइसोलेसन नबस्‍ने कारोना संक्रमितलाई ६ महिना जेल

काठमाडौं, पछिल्लो समयमा अत्याधिक कोरोना फैलिरहँदा संक्रमितहरु आइसोलेसनमा नबसी बाहिर निस्किन थालेको समाचार आईरहेको छ । संक्रमितहरुले आइसोलेसनको नियम पालना नगरेको गुनासो बढेपछि सरकारले कडाइका साथ अनुमगन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या