देश Archive

आइसोलेसन नबस्‍ने कारोना संक्रमितलाई ६ महिना जेल

काठमाडौं, पछिल्लो समयमा अत्याधिक कोरोना फैलिरहँदा संक्रमितहरु आइसोलेसनमा नबसी बाहिर निस्किन थालेको समाचार आईरहेको छ । संक्रमितहरुले आइसोलेसनको नियम पालना नगरेको गुनासो बढेपछि सरकारले कडाइका साथ अनुमगन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या

२४ घण्टामा उपत्यकामा थपिए १,४०९ कोरोना संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १,४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १,११६, भक्तपुरमा१३० र ललितपुरमा १६३ गरी जम्मा १,४०९ जना संक्रमित थपिएका छन् । यसअघि विहीबार

कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ६००

काठमाडौं,  कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १० जनाको मृत्यु भएको हो ।बिहीबार देशभर १२ जनाको कोरोना संक्रमण मृत्यु भएको छ

नेपालमा थपिए २,०५९ कोरोना संक्रमित, संक्रमितको संख्या १ लाख नाघ्यो

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २,०५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६७६पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा

२४ घण्टामा १६८० ले ‘जिते’ कोरोना

काठमाडौं, पछिल्लो २४ घण्टामा थप १६८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७३ हजार २३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

३० हजार ठाउँमा निःशुल्क इन्टरनेट पुर्याउने

काठमाडौँ, सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट पु¥याउने लक्ष्यसाथ नेपालको इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्क र फेसबुकले सहकार्य सुरु गरेका छन् । यो सहकार्यसँगै आगामी तीन वर्षभित्र हरेक वर्ष १० हजारका दरले ३० हजार थप सार्वजनिक स्थानमा निःशुल्क वाईफाई

भारतका केन्द्रीय मन्त्री पासवानको निधन

काठमाडौं, भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा निधन भएको हो। केही समयअघि मात्रै मुटुको अप्रेसन गराएका मन्त्री पासवानको दिल्लीमा रहेको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका

धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ

काठमाडौं, प्रहरीले धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय धादिङले उनलाई पक्राउ गरेको हो । बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेका थिए ।

भेरी अस्पतालद्धारा माइक्रोस्कोपिक न्युरोसर्जरी सेवा सुरु

बाँके, नेपालगञ्ज स्थित भेरी अस्पतालमा माइक्रोस्कोपिक न्युरो सर्जरी सेवा सुरु भएको छ। अस्पतालमा अपरेटिङ माइक्रोस्कोप जडानसँगै उक्त सेवा सुरु भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए। मस्तिष्क र मेरुदण्डजस्ता अत्यन्त संवेदनशील अंगमा हुने

उपभोक्तालाई चौतर्फी चरम सास्ती, कालोबजारीको हालीमुहाली

घटना १ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले गत शुक्रबार कलंकी र बाफलका केही घरमा छापा मा¥यो। त्यस क्रममा उपभोग्य म्याद (प्रयोग गर्नुपर्ने मिति) सकिएका सामानमा ‘री लेबलिङ’ गर्दै गरेको भेटियो। टोलीले उपभोग्य म्याद सकिएका