देश Archive

राजधानी देउखुरीको खेत-खेतमा जग्गा कारोबारी

भालुवाङ, लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी बनाउने प्रदेश सभाले निर्णय संगै देउखुरी क्षेत्रमा आन्तरिक रुपमा जग्गाको कारोबार बढ्न थालेको छ । राजधानीको नाममा जग्गाको अस्वाभाविक कारोबार हुने ठानेपछि सरकारले जग्गाको कित्ताकाट रोक्का गरे पनि

समुदायमा कोरोना फैलदै गएपछि पठनपाठन स्थगित

प्यूठान, प्यूठानको नौबहिनी गाउँपालिकाले शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरेको छ ।समुदायमा कारोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नौबहिनीका विद्यालयका पठनपाठन कार्य स्थगन गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ

निजी स्रोतका २८ हजार शिक्षक तलबबाट वञ्चित

भरतपुर , देशकै नमुना माध्यमिक विद्यालयमध्येको नारायणी माध्यमिक विद्यालयमा दरबन्दीमा भन्दा निजी स्रोतका शिक्षक बढी छन् । शिशुदेखि कक्षा १२ सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने यो विद्यालयमा ४० जना मात्रै दरबन्दीका शिक्षक छन्

भात खान ६ महिनादेखि खुलामञ्च

काठमाडौं , शनिबारको दिन । बिहानको सवा नौ बजे । खुलामञ्चको एक भागमा बनाइएको बसपार्कमा बसहरू धमाधम थपिँदै थिए । खाना खाने र खुवाउने समय हुँदै थियो । एक–दुई जना गर्दै खाना खान आउनेहरूको संख्या केही

भ्रष्टाचारमा महिला संलग्नता न्यून

काठमाडौँ , समाजमा महिला बढी तामझाम गर्न, छिमेकीलाई आफ्नो रवाफ देखाउन, विलासिताका सामग्री खरिद गर्न खोज्छन् अनि पुरुषलाई बढी कमाउन दबाब दिन्छन् । त्यसैले भ्रष्टाचारजन्य कार्य गर्न पुरुष बाध्य हुन्छन् भन्ने आरोप महिलाम(ाथि लगाइन्छ । के

बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

बाँके, बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका– १० ट्राफिक चोकका ८४ वर्षीय वृद्ध र कोहलपुर नगरपालिका- ८ निवासी ७१ वर्षीया वृद्धाको शनिबार राति मृत्यु भएको हो ।

कोरोनाले पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४

२४ घण्टामा १,२२९ ले ‘जिते’ कोरोना

काठमाडौं, पछिल्लो २४ घण्टामा थप १,२२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७४ हजार२५२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या

२४ घण्टामा उपत्यकामा थपिए २,६७२ कोरोना संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २,६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी जम्मा २,६७२ जना संक्रमित थपिएका छन् । यसअघि

मनै लोभ्याउने मुड्केचुलाका हरिया डाँडा पाखा, यी हुन हेरिरहुँ लाग्ने दृश्य

डोल्पाको मुड्केचुला गाँउपालिका दुर्गम गाँउपालिका मध्य एक हो । हालसम्म सडक सञ्जालले नछोएको मुड्केचुला गाँउपालिकालाइ दक्षिणमा रुकुम, जाजरकोट उतरमा जुम्ला र पश्चिममा जुम्लाले घेरेको छ । आफनै मौलिक परम्परा रहेको मुडकेचुला गाउँपालिकाल बेग्लै पहिचान बोकेको छ