देश Archive

उपत्यकामा थपिए १६२२ कोरोना संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा१६४ गरी जम्मा १६२२ जना संक्रमित थपिएका छन् । यसअघि शनिबार

कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आज नहुने
सुर्खेत, कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आइतबार नहुने भएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आइतबार नहुने भएको जनाइएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबारै मन्त्रिपरिषद्

तत्कालीन माओवादी जनयुद्धको झल्को दिने बारेकोटको त्यो सहिद गेट
जाजरकोट, जाजरकोटको बारेकोट गाउँपालिका ३ पहाडा मुल्साम साविकको रोकायगाउँ १ मा रहेको यो गेटले माओबादी जनयुद्धको झल्को दिन्छ । तत्कालीन नेकपा (माओवादी )द्वारा संचालित १० वर्षे जनयुद्धका क्रममा सहिदहरूकाे सम्झनामा बनेका यस्ता गेटले जनयुद्धकाे झल्काे दिने गरेका

१२ सय कैदी घरमा नै बस्न पाउन सक्ने !
हाल कारागारमा रहेका करिब ८ प्रतिशत कैदीले ‘वैकल्पिक कारागार’ का रुपमा घरमै बाँकी कैद सजाय भुक्तान गर्न पाउन सक्नेछन् । कारागार व्यवस्थापन विभागले एक महिना लगाएर तयार पारेको विवरण अनुसार वैकल्पिक कारागारमा बस्ने पाउने कैदीको संख्या

राजतन्त्र फर्काउने भन्दै यसरी उर्लिए सडकमा
जनकपुर, राजतन्त्र फर्काउनका लागि राजावादीहरुको सक्रियता बढ्न थालेको छ । राष्ट्रवादी नागरिक समाजको अगुवाईमा राजतन्त्र फर्काउन भन्दै शनिबार उनीहरुले देशव्यापी रुपमा अभियान शुरुवात गरेका छन् । सोही क्रममा जनकपुरधाममा समेत शनिबार र्याली निकालिएको छ ।राजतन्त्र समर्थकहरुको

३६५ संक्रमित आइसियु र भेन्टिलेटरमा उपचार हुँदै, कहाँ कति ?
काठमाडौ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३६५ जना कोरोना संक्रमितको विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ६९ जना भेन्टिलेटरमा र २९६ जना संक्रमित आइसियुमा उपचाररत छन्। आइसियुमा रहेका संक्रमितको
ओली र दाहालबीच सचिवालय बैठक बोलाउने सहमति
काठमाडौ, सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता सकिएको छ। भेटपछि ओली सचिवालय बैठक बोलाउन सहमत भएका छन्। ‘अहिले पार्टीभित्र जुन जुन विषयमा विवाद देखिएको छ। त्यसलाई सचिवालयको बैठक बोलाएर छलफल गर्ने भन्ने

काठमाडौंमा थपिए १३५७ कोरोना संक्रमित
काठमाडौं , पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ३५७ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ५६९ महिला र ७८८ पुरुष रहेका छन् । काठमाडौंमा मात्र हालसम्म १६ हजार ८९० सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन्

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु
काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको हो । गत साता देशभर

२४ घण्टामा २५०८ कोरोना संक्रमित थपिए
काठमाडौं , देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ५०८ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५०८ संक्रमित थपिएका हुन् । देशभर

