देश Archive

प्रदर्शन नगर्न काठमाडौं जिल्ला प्रशासनको आग्रह
काठमाडौँ, जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले संक्रमणको स्थितिलाई भयावह बनाउने क्रियाकलाप नगर्न आग्रह गरेको

प्रधानमन्त्रीको राजीनामा माग्नु गुटगत मानसिकता : मुख्यमन्त्री पोखरेल
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीमा उत्पन्न समस्यालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको मात्र राजीनामा माग्नु गुटगत मानसिकता भएको जनाएका छन् ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य पोखरेलले

दरबार हाइस्कूलमा लाइब्रेरी सञ्चालन हुने
काठमाडौँ, काठमाडौँ महानगरपालिकाले दरबार हाइस्कूल हाताभित्र सिटी लाइब्रेरी सञ्चालनमा आउने भएको छ । कामपाले नवनिर्मित हाइस्कूलमा पुस्तकालय सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी गरिरहेको छ । त्यसका लागि कामपाले चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन

कोरियाली नेता किमले चिनियाँ खोप लगाएको दाबी
वासिङ्टन, उत्तर कोरियाली नेता किम जोङ–अनले चीनले निर्माण गरेको कोरोना विरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई हालै उक्त खोप दिइएको बताएका हुन् ।
ओलीले दुवै पदबाट राजीनामा दिनुपर्छः जनार्दन शर्मा
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय वैठक आज मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ । सचिवालय वैठकमा प्रस्तुत हुन प्रधानमन्त्री केपी शर्मा ओली समूह र प्रचण्ड–माधव नेपाल समूह आ–आफ्नो रणनीति निर्माण जुटिरहेका बेला प्रचण्ड निकट

नेकपा सचिवालय बैठक बालुवाटारमै बस्ने
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बालुवाटारमा नै बस्ने भएको छ । यसअघि बसेको बैठकले आजको बैठक पार्टी मुख्यालय धुम्बाराईमा बस्ने तय गरेपनि अन्तिम समयमा बैठकलाई पुनः प्रधानमन्त्री निवास बालुवाटारमा नै सारिएको हो ।

उच्च रक्तस्रावले सुत्केरीको मृत्यु
अछाम, उच्च रक्तस्रावले अछामको तुर्माखाद गाउँपालिका–४ की ३८ वर्षीया नामसरा विकको मृत्यु भएको छ । जिल्ला अस्पताल अछामका डा अतुल भारद्वाजका अनुसार सुत्केरी व्यथा लागेकी निज महिलालाई अत्यधिक रक्तस्राव भएका कारण मृत्यु भएको हो । विकले

शसर्त राजीनामाको घोषणा गर्ने तयारीमा ओली
काठमाण्डौ, सत्तारुढ नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्षबाट शसर्त राजिनामा दिने मनस्थिति बनाएका छन् । पटक पटक जिम्मेवारी लिएका नेताहरुले अब जिम्मेवारी लिन नहुने बताउंदै आएका ओलीले शसर्त राजिनामा दिने बारेमा आफू निकटका
कम बोल्ने र धेरै काम गर्ने पहलमा छुः अर्थमन्त्री पौडेल
काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ का कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध भएर लागिपरेको जनाएका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनको २३ औं वार्षिकोत्सव

दुर्व्यवहारको डरले लुक्न बाध्य संक्रमित
पोखरामा परिवारसहित डेरा गरी बस्ने एक युवक कोरोना भाइरस संक्रमण नहोस् भनेर निकै सजग थिए। जति सजगता अपनाए पनि उनलाई कात्तिक अन्तिम साता संक्रमण भइछाड्यो। लक्षण देखिएलगत्तै उनी डेरा छाडेर होटलको आइसोलेसन बसे। संक्रमणले गलाएपछि अस्पताल

