देश Archive

प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैनः सभामुख सापकोटा
काठमाडौं, सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा विघटनसम्बन्धी अदालतमा विचाराधीन रहेको मुद्दामा आफ्नो जवाफ पठाउने तयारी गरेका छन्। उनले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको भन्दै संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको

मुख्यमन्त्री राईले गरे १५ सांसदलाई निलम्बन
विराटनगर, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई निलम्बन गरेका छन् । ओली समूहको नेतासमेत रहेका मुख्यमन्त्री राईले आफुविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका हुन्। निलम्बन पर्नेमा

खोप लगाएका नर्समा देखियो कोरोना
एजेन्सी, अमेरिकामा कोरोना खोप लगाएका एक पुरुष स्वास्थ्य परिचारक ९नर्स० कोरोना संक्रमित भएका छन। उनले उक्त खोप लगाएको एक हप्ता पछि संक्रमित भएका हुन् । उनले फाईजरको खोप लगाएका थिए। चिकित्सा विज्ञहरुका अनुसार खोप लगाए पछि

सुनको मुल्यमा गिरावट
काठमाडौं, आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला १ सयले घटेर ९४ हजार १ सय रुपैयाँमा

उपत्यकाको तापक्रम शून्यमा झर्यो
काठमाडौँ, काठमाडौं उपत्यकामा आज बिहानको तापक्रम शून्यमा झरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ०.८ डिग्री मापन भएको छ । यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो । यस्तै, आज जुम्लाको
मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध आज सुनुवाइ हुँदै
काठमाडौँ, प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथिको आज सुनुवाइ हुँदैछ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी बुधबार हेर्न नभ्याउने सूचीमा राख्दै अर्को पेसी आजका लागि तोकिएको हो ।वरिष्ठ
प्रधानमन्त्री भन्छन्– संसद् विघटन मेरो विशेषाधिकार हो
काठमाडौं, प्रधानमन्त्री केपी ओलीले संविधानसम्मत ढंगले संसद् विघटन भएकाले पुनर्स्थापनाको सम्भावना नै नभएको जिकिर गरेका छन् । संसद् विघटन गैरसंवैधानिक भएको भन्दै सर्वोच्चमा दायर रिटमाथि सुनुवाइ जारी रहेकै वेला उनले प्रधानमन्त्रीको विशेषाधिकारका रूपमा आफूले कदम चालेको बताएका

नयाँ स्वरूपको कोरोना भाइरस फैलिँदै, जोखिममा नेपाल
काठमाडौं, भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो ।केही दिनअघि बेलायत हुँदै नेपाल फर्किएका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यद्यपि उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो या

यस्तो छ कर्मचारी सरुवामा नयाँ मापदण्ड
काठमाडौं, अब समायोजन भएका कर्मचारीले अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा सरुवा हुन पाउने भएका छन् ।अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा सरुवा हुन पाउने गरी गत भदौमा मन्त्रिपरिषद्ले नीतिगत निर्णय गरेपछि सङ्घीय मामिला तथा सामान्य

अब देशभरका भन्सार कार्यालय कडा निगरानीमा
काठमाडौं, भन्सार विभागले देशभरका भन्सार कार्यालयको निगरानी र अनुगमनका लागि ‘सेन्ट्रल मनिटरिङ सिस्टम’ सञ्चालनमा ल्याएको छ । विभागले केन्द्रबाट सीसीटीभीमार्फत यो प्रणाली सञ्चालनमा ल्याएको हो । जसका कारण अब देशभरका भन्सार कार्यालयहरू कडा निगरानीमा पर्नेछन् ।

