देश Archive

नव नियुक्त मन्त्रीहरुलाई काममा रोक माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं,नव नियुक्त मन्त्रीहरुलाई काममा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज (मंगलबार) वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले मन्त्रिपरिषद्मा गरिएको नयाँ नियुक्ति तथा हेरफेरविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् । रिटमा
ओलीले गफ चुटेरै तीन वर्ष बिताए : नेता खनाल
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले गफ चुटेरै तीन वर्ष बिताएको बताएका छन् । नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लासिग आफैले गर्छु भनेको कुनै पनि
वैशाखपछि ओली प्रधानमन्त्री रहँदैनन्,पत्तासाफ हुन्छन् : प्रचण्ड
काठमाडौं, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी र उनको पत्तासाफ हुने बताएका छन् । ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरेका छन् । ‘कतिपय

२४ घण्टामा ७३१ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा थप ७३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५१ हजार ३१२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको

विप्लव, वैद्य, कट्टेल र आहुतिको सरकारविरुद्ध मोर्चाबन्दी
काठमाडौँ, सरकारले प्रतिवन्ध लगायको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित चार राजनीतिक दलले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका छन् ।मंगलबार चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल
चिनियाँ टोली देउवासँग भेटवार्ता गर्दै
काठमाडौँ, चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ यझाउले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् । आइतबार नेपाल भ्रमणमा आएको चिनियाँ उपमन्त्री नेतृत्वको ४ सदस्यीय प्रतिनिधि मण्डलले मंगलबार बिहान साढे १० बजे देउवालाई बुढानिलकण्ठमा
चन्द समूहले लुकाएर राखेको विस्फोटक पदार्थ बरामद
किमाथाङ्का, सङ्खुवासभा प्रहरीले चैनपुर नगरपालिका–४ मैदानेबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको छ । प्रहरीले सोमबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर विस्फोटक पदार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो ।
पश्चिमी वायु प्रभावले तराईमा हुस्सु, काठमाडौँमा धेरै चिसो
काठमाडौँ, मुलुकभर आज पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावले आज पनि तराईमा हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी छ

अध्यादेशमार्फत प्रशासन कानुन ल्याउन गृहकार्य
काठमाडौं , मुलुकको स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन हाँक्ने संघीय निजामती सेवासम्बन्धी कानुन अध्यादेशमार्फत ल्याउने गरी छलफल थालिएको छ । संघीय निजामती सेवासम्बन्धी विधेयक दुई वर्षदेखि प्रतिनिधिसभामा अलपत्र रहँदै आएकामा प्रतिनिधिसभा विघटनसँगै अध्यादेशमार्फत कानुन ल्याउन

काम चलाउ सरकारले के–के गर्न पाउँदैन ?
‘प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लागेपछि सरकार स्वतः काम चलाउन हुन्छ, काम चलाउ सरकारले संविधानविपरीत र बजेटमा नभएको कुरा लागू गर्न सक्दै,’ तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ माघ १५ गते पार्टी कार्यालय धुम्बाराहीमा चेम्बर अफ

