देश Archive

सभामुख घिमिरेले सरकारी निवास छाड्ने तयारी

काठमाडौं । सभामुख देवराज घिमिरेले पदावधि सकिएसँगै बालुवाटारको सरकारी निवास छाड्ने तयारी थालेका छन्। उपसभामुख इन्दिरा रानाले पनि सरकारी गाडी फिर्ता गरिसकेकी छन्। संविधानको धारा ९१ अनुसार प्रतिनिधिसभा विघटन भए पनि उनीहरूको पद अर्को निर्वाचनको उम्मेदवारी

काठमाडौं–१ मा राप्रपाको स्थानीय उम्मेदवार, शोभित उप्रेतीमा सहमति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा स्थानीय व्यक्तिलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको छ। सोही क्रममा स्थानीय अगुवाहरू शोभित उप्रेतीको नाममा एकमत भएका छन्। आगामी फागुन २१ गतेका

सुर्खेत–२ बाट झकबहादुर मल्ललाई नेकपाको सर्वसम्मत सिफारिस

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुर्खेत क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि झकबहादुर मल्ल ‘सुदीप’ लाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ । आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मल्लको नाम पार्टी केन्द्रमा पठाइएको

माइतीघरमा सरकारविरुद्ध जेन्जिहरुको मशाल जुलुस

काठमाडौँ । संयुक्त जेन्जि संघर्ष समितिले आज साझ माइतीघरमा मशाल जुलुस आयोजना गर्दै शुशिला कार्की नेतृत्वको अन्तरिम सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । समितिले सरकारले जेन्जि विद्रोहका आधारभूत मागविरुद्ध कदम चालिरहेको र सिमित एन्जियो, आइन्जियो तथा

लामिछाने–बालेन शाहबीच सम्झौता आज पनि टुंगिएन

काठमाडौँ । राष्ट्रिय जनता समाजवादी पार्टी (रास्वपा) र बालेन शाह पक्षबीच एक भएर अघि बढ्ने विषयमा लगभग सहमति भएपनि आज रवि लामिछाने र बालेन शाहबीच सम्झौता टुंगोमा पुग्न सकेको छैन । दुवै पक्षका दुई–दुई प्रतिनिधि रहेको

ब्रिटिश कलेजले विद्यार्थीमाथि लुटपाट गरेको भन्दै अखिल (क्रान्तिकारी) बहुमतको कडा चेतावनी

काठमाडौं । नेपालका विद्यार्थीहरूको हक–अधिकारको लागि निरन्तर संघर्षरत अखिल (क्रान्तिकारी) ले काठमाडौँस्थित द ब्रिटिश कलेज अन्तर्गत सञ्चालन भइरहेका शैक्षिक लुटधन्दाविरुद्ध कडा चेतावनी जारी गरेको छ । संगठनले जनाएको छ कि, द ब्रिटिश कलेज ले अवैध कोर्स

रवीन्द्र मिश्रलाई नेताको दैलो चहार्न छोडेर क्षेत्रीय समितिको सामना गर्न मदनदासको चुनौती

काठमाडौं । राप्रपा केन्द्रीय सल्लाहकार समिति सदस्य एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई अनावश्यक भ्रम फैलाउँदै हिँड्नु भन्दा आफ्नै निर्वाचन क्षेत्रको क्षेत्रीय समितिको सामना गर्न चुनौती दिएका छन् । मिश्रले पार्टीका पूर्व

फागुन २१ मै चुनाव, नभए संसद

काठमाडौं । फागुन २१ गते तोकिएको मितिमै प्रतिनिधिसभा निर्वाचन हुनुपर्नेमा सबै प्रमुख राजनीतिक दलहरू एकमत देखिएका छन् । प्रधानमन्त्री कार्यालयमा आज सम्पन्न सर्वपक्षीय छलफलमा सहभागी दलका नेताहरूले तोकिएको समयमा निर्वाचन हुन नसके प्रतिनिधिसभा पुनर्स्थापना हुने स्पष्ट

रवीन्द्र मिश्रले फैलाएको अफवाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले फागुन २१ गते हुने निर्वाचनका लागि प्रतिनिधि सिफारिसका विषयमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भ्रम फैलाएको भन्दै त्यसप्रति विश्वास नगर्न आग्रह गरेको छ । आज

शिक्षामन्त्री पुन समक्ष अखिल (क्रान्तिकारी) बहुमतको ९ बुँदे ध्यानाकर्षणपत्रमा के छ ?

काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले शिक्षामन्त्री महावीर पुन समक्ष ९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । आइतबार संगठनको विश्वविद्यालय तथा सिटिइभिटी विशेष प्रदेश समितिका संयोजक पारस राहदानी मगरको नेतृत्वमा गएको टोलीले बुझाएको ध्यानाकर्षण