देश Archive

आज १८औँ लोकतन्त्र दिवस : कसरी आएको थियाे नेपालमा लाेकतन्त्र ?

काठमाडौं । जनआन्दोलनको बलमा नेपालमा लोकतन्त्र स्थापना भएको १८ वर्ष पुगेको छ । सोही अवसरमा आज देशभर विविध कार्यक्रम गरी ‘लोकतन्त्र दिवस’ मनाइँदैछ । २०६३ साल बैसाख ११ आजकै दिन २४० वर्षको राजतन्त्रको विरूद्व भएको जनयुद्ध

कतारका राजा थानी नेपाल आउँदै, आधा दर्जन सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं । कतारका शेख तमिम बिन हमाद अल थानी ८० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज (मंगलबार) दुई दिने नेपाल आउँदै छन् । थानी दिउँसो साढे ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । कतारको प्रतिनिधि मण्डलमा

कतारका राजाको नेपाल भ्रमणमा मंगलबार सार्वजनिक बिदा

काठमाडौं , सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानीको नेपाल भ्रमणका क्रममा वैशाख ११ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले कतारका राजा अमिरले मंगलबारबाट गर्न नेपाल भ्रमणको

नेशनल पेमेन्ट गेटवे प्रकरण : सुनिल पौडेल दोषी ठहर

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपनिर्देशक सुनिल पौडेललाई दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सचिव मधुकुमार मरासिनीसहित आठ जनालाई भने

आज नयाँ वर्ष : देशभर शुभकामना आदान–प्रदान गरेर मनाइँदै

काठमाडौं । विक्रम संवतको नयाँ वर्ष (२०८१) आज (शनिबार) देखि सुरु भएको छ । आज (शनिबार) नयाँ वर्षको पहिलो दिन । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । सरकारले

राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइयो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले राजनीति लेखपढले मात्र नहुने बताए । उनले

क्रान्तिकारीको ललितपुर संयोजकमा बिष्णु महर्जन

ललितपुर । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) ललितपुर जिल्लाको संयोजकमा बिष्णु महर्जन चयन भएका हुन् । संगठनको बागमती क्षेत्रका सवै जिल्ला समेटेर बनाइएको प्रदेश नं. ३ समितीले संगठनका केन्द्रीय सदस्य

ढुंगा ठोक्किएर आगलागी, आधा दर्जन घाइते

काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका ३, रुन्मामा आगलागी हुँदा आधा दर्जन घाइते भएका छन् । चात्रा भीरमा गोरेटो बाटो खन्ने क्रममा आज दिउँसो एउटा ढुंगा खसेर अर्को ढुंगासँग ठोक्किँदा बलेको आगोमा परेर ६ जना

डोल्पा डढेलो नियन्त्रणका क्रममा घाइते थप २ नेपाली सेनाको मृत्यु

काठमाडौं । डोल्पाको ठुलीभेरी नगरपालिका–४ स्थित तिप्लामस्टा भवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा क्रममा घाइते भएका थप दुई सैनिक जवानको मृत्यु भएको छ । उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली सेनाको जनसम्पर्क तथा

उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं, उपनिर्वाचनका लागि मंगलबार उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ। निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ। त्यसअघि उम्मेदवारी फिर्ता गर्न चाहेका बिहान ९