देश Archive

सुर्खेतमा ‘कुलिनरी द हस्पीटालिटी’ सेन्टरको नयाँ आयाम

सुर्खेत,सुर्खेतको वीरेन्द्रनगरको शहिद पार्क जाने बाटो सुर्यमुखि टोलमा ‘कुलिनरी द हस्पीटालिटी सेन्टर’ संचालनमा आएको छ । शुक्रवार एक कार्यक्रमकाविच कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह वुढाको प्रमुख आतित्थतामा संचालनमा आएको हो

थप १२७ जनामा कोरोना संक्रमण, १३६ जना निको, दुईको मृत्यु

काठमाडौं,  नेपालमा पछिल्लो २४ घण्टामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ५५७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा

महिला हिंसा र प्रतिगमनविरुद्ध काठमाडौंमा महिला मार्च

काठमाडौं,  महिला हिंसा र प्रतिनिधिसभा विघटनको विरोधमा आज (शुक्रबार) काठमाडौंमा महिला मार्च भएको छ । काठमाडौंको वसन्तपुरबाट शुरु भएको महिला मार्च रत्नपार्क हुँदै भद्रकालीबाट सिहंदरबारतर्फ अगाडि बढ्ने बताइएको थियो । तर, भद्रकालीमै प्रहरीले रोकेको छ ।

एकोहोरो शंख बजाएर सरकारविरुद्ध आन्दोलन

काठमाडौं,वृहत नागरिक आन्दोलनले महिला हिंसा र दण्डहीनता अन्त्यको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ। शुक्रबार वसन्तपुरबाट सुरु भएको प्रदर्शन न्युरोड-रत्नपार्क-भद्रकालीसम्म पुगेको थियो। प्रदर्शनमा सरकारविरुद्ध एकोहोरो शंख बजाउनुका साथै सहभागीले ‘बलात्कारीलाई फाँसी दे’ ‘हत्यारालाई कारबाही गर’ लगायतका

प्रचण्ड-माधव पक्षद्वारा जनयुद्ध दिवस मनाउन सर्कुलर

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले फागुन १ गते जनयुद्ध दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । त्यसका लागि केन्द्रीय कार्यालयले सबै जिल्लामा सर्कुलेसन समेत गरेको छ ।सहिद स्मृति तथा सम्मान कर्यक्रमको ब्यानरमा आफ्नो अनुकूलतामा

नेकपा नेता झलनाथ खनाल दिल्ली प्रस्थान

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनाल उपचारका लागि शुक्रबार बिहान दिल्ली प्रस्थान गरेका हुन्।नियमित स्वास्थ्य परीक्षणका लागि खनाल भारतको राजधानी दिल्ली गएको नेकपाका

पचालझरनाले सम्झिदै सहिद परिवार

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले सहीदहरुका परिवारलाई सम्मान गर्ने भएको छ । गाउँपालिकाले आफ्नो पालिका भित्रका सहिदहरुको सम्मानको लागि फागुन १ गते विशेष कार्यक्रम गर्ने भएको हो । फागुन १ गतेका दिन जनयुद्ध दिवशको अवसर पारेर गाउँपालिकाले

सत्यमोहन जोशी दम्पतीले मृत्युपछि शरीर दान गर्ने

काठमाडौं,नेपाली वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान गर्ने भएका छन्। संस्कृतिविद् जोशी र उनकी पत्नी राधादेवीले चिकित्सा विज्ञान प्रयोगका लागि देहान्तपछि आफ्नो शरीर दान गर्ने भएका हुन्।उनीहरूले आज ललितपुर

भीआईपीले नियमविपरीत राखेका सुरक्षाकर्मी धमाधम फिर्ता

काठमाडौं , सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्रीसहित पूर्वविशिष्ट व्यक्ति(भीआईपी)ले कार्यविधिविपरीत राख्दै आएका सुरक्षाकर्मी धमाधम फिर्ता गर्न थालेको छ । गृह मन्त्रालयले पूर्व विशिष्टको सुरक्षाका लागि खटाइने सुरक्षाकर्मीबारे नयाँ मापदण्ड बनाएपछि सरकारले मापदण्डविपरीत पर्ने सुरक्षाकर्मी फिर्ता गर्न थालेको हो

अब कर्मचारी र जनप्रतिनिधिलाई पनि खोप

काठमाडौं,  कोरोना भाइरसविरुद्ध सरकारले खोप अभियानलाई तीव्रता दिएको छ ।भारत सरकारले १० लाख डोज खोप उपलब्ध गराएपछि नेपाल सरकारले खोप अभियान सञ्चालन गर्दै आएको हो । सो अभियानअन्तर्गत अब कर्मचारी र जनप्रतिनिधिलाई खोप लगाइने भएको छ