देश Archive

पचालझरना गाउँपालिकाको नव निर्मित भवन जनयुद्ध दिवसकै दिन उद्घाटन
कालिकोट,कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले जनयुद्ध दिवसको अवसर पारेर पालिकाको नव निर्मित भवन उद्घाटन गरेको छ । जनयुद्ध दिवशको अवसरमा आयोजित एक कार्यक्रमका विच कर्णाली प्रदेशका मुख्यमंन्त्री महेन्द्र बहादुर शाहीले उक्त भवनको उद्घाटन गरेका हुन् । उद्घाटन

सरकारले ३ वर्षमा गरेका काम फागुन ३ गते सार्वजनिक गर्ने
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन ३ गते सरकारले ३ वर्षसम्म देश विकासका लागि गरेका काम सार्वजनिक गर्ने बताएका छन् ।शनिबार बुटबलमा आयोजित नेकपा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले फागुन ३ गते

निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि छोडिंदैन : प्रधानमन्त्री
बुटवल,प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्याराहरु केही समयभित्रै अदालतको कठ्घरामा उभ्याउने दावी गरेका छन् । उनले ती हत्याराहरुलाई पानीमुनि र विश्वका जुनसुकै ठाउँमा गए पनि सरकारले नछोड्ने दावी गरेका हुन् । शनिबार
बैशाखको निर्वाचन कुनै हालतमा रोकिंदैन : विष्णु पौडेल
बुटवल, ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले दुनियाँको बैसाखका लागि तोेकिएको कुनै हालतमा नरोकिने बताएका छन् । उनले निर्वाचनलाई कुनै ताकतले रोक्न नसक्ने समेत दावी गरे । ओली पक्षीय नेकपाको

पार्टीभित्र बदनाम गर्नेहरु अहिले सडकमा ‘डम्फू’ बजाइरहेका छन् : ओली
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई बदनाम गर्नेहरु अहिले सडमा कुर्लिरहेको आरोप लगाएका छन् ।बुटवलमा आयोजित आमसभामालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन । ‘अहिले पार्टी एउटै विचारमा अनुशासित भएर

वृद्धा भत्ता अब एक महिनाको पाँच हजार दिन्छौं : उपप्रधानमन्त्री पोखरेल
बुटवल, उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक पाँच हजार पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन् । चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक पाँच हजार रुपैयाँ दिने
सरकारका गलत कदमको प्रतिकार गर्नुपर्छ – वरिष्ठ नेता पौडेल
काठमाडौँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुंशता तर्फ लैजानका लागि प्रतिनिधिसभा विघटन गरेको एकपछि अर्को गर्दै पुष्टि हुँदै गएको बताएका छन् । कांग्रेसले ७७ वटै जिल्लामा आयोजना गर्न लागेको फागुन ३
सोमबारसम्म वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, मुलुकमा फेरि पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना बढेको छ । पश्चिमी वायुको प्रभावले आज दिउँसो र राति उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपात र वर्षाको पूर्वनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले

सामाजिक सञ्जालमा कडाइ गर्दै सरकार
काठमाडौं , सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्नेगरी सामाजिक सञ्जाल तथा अनलाइनमा कडाइ गर्ने तयारी गरेको छ । सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने ध्येयसहित सरकारले सामाजिक सञ्जाल तथा अनलाइनलाई नियन्त्रण गर्न ‘सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी निर्देशिका २०७७’ ल्याउन लागेको हो

अर्बौं मूल्यको ३४८ बिघा सरकारी जग्गामा भूमाफियाको रजाइँ
सुनसरी,काठमाडौं । सुनसरीको धरानस्थित सर्दुजलाधार क्षेत्रको अर्बौं मूल्यको ३४८ बिघा सरकारी जग्गा कर्मचारी र भूमाफियाको मिलिमतोमा विभिन्न व्यक्तिले आफ्नो नाममा बनाउन सफल भएका छन् । लामो समयदेखि भूमाफियाले ती जग्गा व्यक्तिको नाममा बनाउँदै धमाधम बिक्री वितरण

