देश Archive

चुनाव बाध्यात्मक र अपरिहार्य कदम हो: प्रधानमन्त्री ओली
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरुभित्र एकता कायम गर्न ताजा जनादेशका लागि चालिएको राजनीतिक कदम भएको बताएका छन् । वर्तमान सरकार गठन भएको तीन वर्ष पूरा भएका अवसरमा सरकारका

२४ घण्टामा १२२ कोरोना संक्रमित थपिए, १४४ डिस्चार्ज
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको

कर्णाली प्रदेश सरकारले मनायो तेस्रो वार्षिकोत्सव
सुर्खेत,कर्णाली प्रदेश सरकारको तेस्रो वार्षिकोत्सव एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ। कर्णाली प्रदेश सरकारको स्थापना कालको तेस्रो बार्षिककोत्सवको उपलक्ष्यमा कार्यक्रमको आयोजाना कर्णाली सरकारले गरेको हो।आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल पक्षमा उभिएका मन्त्री,नेता कार्यकर्ताको उपस्थिती

अब ओलीको रुने दिन आयो : बालकृष्ण खाँण
भैरहवा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीको रुने दिन नजिकिएको बताएका छन् । पार्टीले आज (सोमबार) भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्वोधन गर्दै नेता खाँणले जनताको रुने दिन सकिएको बताए ।
निर्वाचन आयोग छ नि, निर्वाचन आयोग, त्यसमाथि शंका गर्ने बेला भइसक्यो : देउवा
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा विवादको वैधानिकताबारे अहिलेसम्म निर्णय गर्न नसकेको भन्दै निर्वाचन आयोगको आलोचना गरेका छन् ।प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले बुटवलमा आयोजना गरेको विरोधसभलाई सम्वोधन गर्नै सभापति देउवाले समयमा निर्वाचन गराउँछ

प्रतिगमनको आरोप लगाउँदा मलाई उदेक लाग्छ : प्रधानमन्त्री
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रतिगमनको आरोप लगाउँदा उदेक लाग्ने गरेको बताएका छन् उनले सिंहदरबारमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । “प्रतिगमनको आरोप लगाउँदा मलाई उदेक लाग्छ । वास्तवमा बहस हो कि लाञ्छनामात्रै हो

कोरोना खोपप्रति शंका नगर्न जनस्वास्थ्य विज्ञहरूको आग्रह
काठमाडौं, कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप निर्धक्क भएर लगाउन विज्ञहरूले आह्वान गरेका छन् । आइतबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको ‘(का विष्ेभिड–१९) को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता’ ायक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जनस्वास्थ्यविज्ञहरूले सो आग्रह गरेका

अदालतका नापी निरीक्षकसहित चार जना घुससहित पक्राउ
रुपन्देही, रुपन्देही जिल्ला अदालतका नापी निरीक्षक (सर्वेक्षक) द्वय सुमित चौलागाई र मनोज थापा घुससहित पक्राउ परेका छन् ।अदालतमा परेको जग्गासम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै उनीहरुले सेवाग्राहीसँग घुस लिँदा लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले

अदालतले संसद विघटन सदर गरे चुनावको तयारी गर्नुस्– कमल थापा
मकवानपुर, राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णय सदर गरे चुनावको तयारीमा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै थापाले संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशनको तयारीलाई सशक्त ढंगबाट सञ्चालन गर्नुपर्नेमा जोड
निर्वाचन आयोगको मौनतामाथि प्रश्नचिह्न
नेकपाको आधिकारिकताको विवाद टुंगो नलगाई कसरी निर्वाचन हुन्छरु राजनीतिकरुपमा विभाजित नेकपाको आधिकारिकताको विवादबारे अनिर्णयको बन्दी हुँदा निर्वाचनको तयारी गरिरहेको दाबी गर्दै आएको आयोगसमक्ष सो प्रश्न तेर्स्याउन थालिएको छ ।नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले

